Below Menu
Below Menu

कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन 

कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन 

काठमाडौं  : सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । 

यसका साथै सरकारले कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड विनियोजन गरेको छ । 
 

Advertisment

थप समाचार