Below Menu
Below Menu

उद्योग मन्त्रालयको बजेट घट्यो, आठ अर्ब ३१ करोड विनियोजन 

उद्योग मन्त्रालयको बजेट घट्यो, आठ अर्ब ३१ करोड विनियोजन 

काठमाडौं : सरकारले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका लागि आठ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । 

मन्त्रालयको बजेट चालु आजको तुलनामा एक खर्ब ८२ करोडले घटेको छ । उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका लागि चालु आर्थिक वर्षका लागि सरकारले १० अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

ताजा पोस्ट

Advertisment

थप समाचार