Below Menu
Below Menu

वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन 

वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन 

काठमाडौं  : सरकारले वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । 

साथै उनले जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य निर्धारण गरिने बताए । बजेटमा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने उल्लेख छ । 

Advertisment

थप समाचार