काठमाडौं : सरकारले चुरोट र मदिरामा करिब १० प्रतिशतसम्म अन्तःशुल्क बढाएको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।
उनले भने, ‘चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा वियरमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ ।’