Below Menu
Below Menu

राष्ट्र बैंकको सह-प्रवक्तामा सुधा श्रेष्ठ नियूक्त 

राष्ट्र बैंकको सह-प्रवक्तामा सुधा श्रेष्ठ नियूक्त 

काठमाडौं : नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियूक्त भएकी छिन् । गभर्नर कार्यालयमा का.मु निर्देशक रहेकी श्रेष्ठ जेठ १८ देखि लागु हुनेगरी बैंकको सह-प्रवक्ता र सूचना अधिकारी तोकिएकी हुन् । 

उनी २०६४ सालदेखि राष्ट्र बैंकमा आबद्ध छिन् । 

Advertisment

थप समाचार