Below Menu
Below Menu

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच आज भेटवार्ता हुँदै 

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच आज भेटवार्ता हुँदै 

काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने रास्वपा सचिवालयले जनाएको छ । 

Advertisment

थप समाचार