नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुुन् । 

सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।

थप समाचार