हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पार्टनर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

थप समाचार