काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका छन्। ‘जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘सरकारले पुर्णता पाए लगत्तै प्रधानमन्त्री र अर...
काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै सम...
काठमाडौं : नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थाको बिदा (शनिबार बाहेक) को सूची सार्वजनिक गरेको छ। बिहीबार जनशक्ति व्यवस्थापन विभागले बिदाको सूची सार्वजनिक गरेको हो । सूचना अनुसार विभिन्न ३५ प्रकारका बिदा सार्वजनिक गरेको छ। त्यस्तै राष्ट्र बैंकले कार्यालय समय बैशाख...
काठमाडौं : सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ। बिहीबारदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट कारोबार सुरु गरेको हो। दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् । दुई कम्पनीले एकीकरणका लागि गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । मर्जरपछि...
काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ। सामाजिक सुरक्षा कोषले आजदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने का...
काठमाडाैं : नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले पदबाट राजीनामा दिएका छन्। आईएमई लिमिटेडबाट निफ्रामा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्। ढकालले चैत्र ७ गते राजीनामा दिएकोमा बैंकको चैत्र ८ गते बसेको...
काठमाडाैं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा कम्पनीको आईपिओ सुचिकृत भएको छ। आज एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर सुचिकृत भएको हो। आज एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर र कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । आज शेयर सुचिकृत भएसँगै...
काठमाडौं : नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ । बिट्रिस इन्टरनेशनल इ...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बिमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् । उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श...
काठमाडौं : अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखिए पनि आन्तरिक अवस्था चिन्ताजनक रहेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र एफएनसीसीआईका पदाधिकारी बीच अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा छलफल भएको थियो । ...
काठमाडौं : ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आजबाट ‘ग्लोबल मनी विक-२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो। ‘ग्लोबल मनी विक-२०२३’ को उद्घाटन गर्दै नेपाल...
काठमाडौं : सेयर बजारमा सुधार हुने संकेत देखाएको छ । सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.९५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.४८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले बढेको छ। २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सहकारी बैंकसँग १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ अर्थात् २३.८२ प्रतिशत तरलता रहेको छ। बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख,...
काठमाडौं : आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा दुई कम्पनीका अध्यक्षहरुले आइतबार एक आपसमा मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेक...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानमा पहल गर्ने जनाएका छन्। ती क्षेत्रमा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत समिक्षा बैठक बोलाउने उनले बताए । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिं...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । बजार मापन गर्ने सूचक ६.९० अंकले घटेर परिसूचक १९२६.४० बिन्दुमा रोकिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ। आज कारोबार...
काठमाडौं : जीवन बिमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणबाट आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको उक्त प्रतिवेदन फागुन २९ गते स्वीकृत भएको थियो । कम्पनील...
काठमाडौं : अर्थतन्त्रलाई चलायमान बनाउन एक अंकको ब्याजदर कायम गरिनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्। हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले अर...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि शीघ्र कारबाही गर्न माग गरेको छ। नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक...
काठमाडौं : डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा महालक्ष्मी बिकास...
काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम न...
काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्बजनिक गरेको छ। यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन्। यस अफरम...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आज बजार ५.३२ अंकले घटेर परिसूचक १९३३.३१ बिन्दुमा पुगेर बन्द भएको हो। २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर कारोबार भएको छ। आज कारोबार भएका जलविद्यु...
काठमाडौं : ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ। न्युरोड ताम्राकार कम्प्लेक्सको तेस्रो तला (शप नं. ३१) मा रहेको जिओ स्टोरले फागुन २१ गतेदेखि ‘होलीमा जिओको उपहार, बैंकक भ्रमणको रमाईलो अवसर’ अफर ल्याएको हो। यो...