वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एडिबीले बंगलादेशलाई एक अर्ब अमेरिकी डलर ऋण दिने 
एडिबीले बंगलादेशलाई एक अर्ब अमेरिकी डलर ऋण दिने 

ढाका : बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि ९आइटी० सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास ग...

बैङ्कक जाँदै गरेको विमान पति–पत्नीको झगडाले दिल्ली मोडियो
बैङ्कक जाँदै गरेको विमान पति–पत्नीको झगडाले दिल्ली मोडियो

एजेन्सी : यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । “विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्...

विपीन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाँदै
विपीन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सीर २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ । यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री...

त्रियुगा नगरपालिकाका नासु ढकाल पक्राउ, सरकारी दस्तखत कीर्ते गरेको कसुर 
त्रियुगा नगरपालिकाका नासु ढकाल पक्राउ, सरकारी दस्तखत कीर्ते गरेको कसुर 

उदयपुर : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोम...

नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त 
नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त 

काठमाडौं : नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको सो पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् ।  उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेही छिन् । 

इन्डोनेशिया भ्रमणमा स्टिकर भिषा अनिवार्य
इन्डोनेशिया भ्रमणमा स्टिकर भिषा अनिवार्य

काठमाडौं : नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दुतावासले बताएको छ । दुतावासले एक सर्कुलर जारी गर्दै भिषा...

दोहोरो अंकले घट्यो नेप्सेमा, कारोबार रकममा पनि गिरावट 
दोहोरो अंकले घट्यो नेप्सेमा, कारोबार रकममा पनि गिरावट 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्पनीक...

राष्ट्र बैंकद्वारा जमानत बस्ने ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्थामा संशोधन 
राष्ट्र बैंकद्वारा जमानत बस्ने ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्थामा संशोधन 

काठमाडौं : नेपाल राष्ट्र बैकले संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई कालोसूचीमा राख्नुनपर्ने व्यवस्था गरेको छ ।  बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको हो । तर, संयुक्त लगानीको कम...

एनसेलबाट बाहिरिँदै आजियटा, शेयर बिक्रीमा 
एनसेलबाट बाहिरिँदै आजियटा, शेयर बिक्रीमा 

काठमाडौं : आजियाटा कम्पनी एनसेलबाट बाहिरिने भएको छ । आजियाटाले नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट लगानी झिक्ने घोषणा गरेको छ । नेपालमा व्यवसायिक चुनौती बढेको भन्दै सञ्चालक समितिले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको हो । एनसेलमा मलेसियाको आजियाटा ग्रुपको ८० प्रतिशत स...

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छः सचिव दुवाडी
राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छः सचिव दुवाडी

काठमाडौं : वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन् । सचिव दुवाडीले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै यस्तो सुधारका क्रममा राज्यमाथि अतिरिक्त व्ययभार हुन...

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त
इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रमुख कार्यकारीमामा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा इ...

लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?

काठमाडौं : सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चु...

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार
माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला : जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्...

जीवन बीमा कम्पनीले गरे ४९ अर्बबढीको व्यवसाय, फस्टाउँदै लघुबीमाको व्यापार 
जीवन बीमा कम्पनीले गरे ४९ अर्बबढीको व्यवसाय, फस्टाउँदै लघुबीमाको व्यापार 

काठमाडौं : एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे आठ अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत असोज महिनाको तुलनामा कात्तिकमा आठ अर्ब ६३ करोड ४६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । कात्तिक मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख १४ हजार ५४७ बीमालेख...

नेप्सेको सिस्टममा समस्या, खुलेन नियमित कारोबार 
नेप्सेको सिस्टममा समस्या, खुलेन नियमित कारोबार 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेभलाइटमा समस्या देखिएको छ । बुधबार नेप्सेका सिस्टममा समस्या देखिएपछि ११ बजेपछि पनि शेयर कारोबार खुलेको छैन्। बुधबार प्रि–ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। जसका कारण १२ बज्न लाग्दा समेत नियमित कारोबार खुलेको छैन । विद्युत आप...

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरिने 
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरिने 

काठमाडौं :  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै...

भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न सुरक्षा निकाय परिचालन गर्ने सरकारको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न सुरक्षा निकाय परिचालन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान गर्दै 
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान गर्दै 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् ।  प्रधानमन्त्री आज राति ९ः३० बजे नेपाल...

मर्जर र लाभांश वितरण प्रस्तावसहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा
मर्जर र लाभांश वितरण प्रस्तावसहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं : स्वावलम्बन लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण र मर्जरसम्बन्धि प्रस्तावस पुस ४ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा सो दिन बिहान अम्र्रपाली ब्याङक्वेट क्याटरिङ एण्ड इभेन्टुस् बालुवाटारमा  विहान ११ बज...

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै एक लाख १९ हजार नाघ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै एक लाख १९ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघ...

सडक विकासका लागि एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिंदै श्रीलंका 
सडक विकासका लागि एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिंदै श्रीलंका 

कोलम्बो : श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर ऋण लिन मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको छ। सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागल...

टानद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग
टानद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग

काठमाडौं : देशभरका पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान० ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु पाँच लाखभन्दा बढी रकम सहयोग गरेको छ ।  सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पपीडितका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त...

महानगरको एक्सनः काठमाडौँमा सुर्तीजन्य पदार्थको बिक्रीमा रोक 
महानगरको एक्सनः काठमाडौँमा सुर्तीजन्य पदार्थको बिक्रीमा रोक 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो ।  का...