काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष जोडिएका मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले...
USA : The Federal Reserve held US interest rates between 3.5% and 3.75% after Kevin Warsh's first meeting in charge of the central bank. Fed governors were split on whether to keep rates steady or increase them in a bid to tame inflation, which has been pushed up by the US-Israel wa...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको आकार पौने तीन खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिम...
काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। तथ्यांकअनुसार सो दिन कुल निक्षेप बढेर ८० खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ८...
काठमाडौं : भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अव...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा देशभरका औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगी व्यवसायीमाथि प्रशासनिक दबाब सिर्जना गर्ने तयारीप्रति आपत्ति जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै औद्...
काठमाडौं : सांग्रिला इनर्जी लिमिटेडले असार १९ गते विशेष साधारणसभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस शेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय एस अपार्टमेन्ट नक्साल काठमाडौंमा बिहान ११ बजे सु...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार २०० र...
एजेन्सी : लामो समयदेखि तनाव र सैन्य भिडन्तको अवस्थाबाट गुज्रिरहेका संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौता भएको छ । पाकिस्तान र कतारको मध्यस्थतामा तयार पारिएको १४ बुँदे समझदारीपत्रमा दुवै पक्ष सहमत भएका छन्। उक्त सम्झौतामा इरानका राष्ट्रपति मसुद पेजेशकियानल...
काठमाडौं : एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिहिबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ ल...
काठमाडौं : सालपा विकास बैंक लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असार २४ गतेबाट सकिने भएको छ । बैंकले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । बैंकले सामुहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेय...
काठमाडौं : काभ्रेपलाञ्चोकको नमोबुद्धमा निर्माणाधीन ‘बोधि रिसोर्ट नेपाल’ परियोजनाको लागत उल्लेखनीय रूपमा वृद्धि भएको छ। परियोजनाको लागत ३९.१५ प्रतिशत अर्थात करिब २५ करोड रुपैयाँले बढेर ८८ करोड ७५ लाख रुपैयाँ पुगेको हो । सुरुवातमा ६३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको यस...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्...
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीमार्फत राजधानीका ठूला सरकारी अस्पतालका क्यान्टिनहरूको निरीक्षण गर्दा खाद्य सुरक्षा तथा सरसफाइका विभिन्न कमजोरीहरू फेला परेका छन्। विभागले असार १ गते प्रसूति गृह अस्पताल, थापाथलीस्थित मनकामना रिस...
काठमाडौं : सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएर लामो समयदेखि विवरण अद्यावधिक नगरेका कम्पनीहरूलाई विशेष राहत दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विवरण समयमै पेश गरेमा विगतका सम्पूर्ण बक्यौता जरिवाना तथा शुल्क मिनाहा हुन...
काठमाडौं : नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गर्नु भएको हो। ...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सञ्चा...
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१ कम्पन...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आमसञ्चार क्षेत्रलाई थप मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राखि...
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-७ शिखर सम्मेलनको पहिलो दिन होर्मुज जलमार्गमा बढ्दो असुरक्षा र त्यसबाट भारतीय नागरिकहरूमा परेको प्रभावको विषय उठाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आउटरिच सत्रलाई सम्बोधन गर्दै उनले समुद्री व्यापार तथा नाविकहरूको सुरक्षालाई विश्व समु...
काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयर...
काठमाडौं : नेपालको डिजिटल शिक्षा क्षेत्रमा नयाँ अध्याय थपिएको छ। नेपालस्थित अग्रणी एड–टेक संस्था डिजि स्कुल र बेलायतको प्रतिष्ठित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बिच विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई सम्बन्धी शिक्षा र प्रमाणीकरण कार्यक्रम विस्तार गर्ने उद्देश्यका साथ ऐतिहासिक व्यावसा...
एजेन्सी : एलोन मस्कको अन्तरिक्ष तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनी स्पेसएक्सको शेयर मूल्यमा आएको तीव्र वृद्धिपछि कम्पनी विश्वको पाँचौं सबैभन्दा मूल्यवान कम्पनी बन्न पुगेको छ। मंगलबार मात्रै कम्पनीको शेयर मूल्य १४ प्रतिशतभन्दा बढीले बढेपछि यसको बजार पूँजीकरण करिब ४२.८५ ट्रिलियन डलर...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक हजार ४५२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यालयले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार यस अवधिमा दश हजार भन्दा कम बचत भएका ८ सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको हो । कार्यालयका अनुसार सोही सहकारीको...