काठमाडौं : नेपालको डिजिटल शिक्षा क्षेत्रमा नयाँ अध्याय थपिएको छ। नेपालस्थित अग्रणी एड–टेक संस्था डिजि स्कुल र बेलायतको प्रतिष्ठित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बिच विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई सम्बन्धी शिक्षा र प्रमाणीकरण कार्यक्रम विस्तार गर्ने उद्देश्यका साथ ऐतिहासिक व्यावसा...
एजेन्सी : एलोन मस्कको अन्तरिक्ष तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनी स्पेसएक्सको शेयर मूल्यमा आएको तीव्र वृद्धिपछि कम्पनी विश्वको पाँचौं सबैभन्दा मूल्यवान कम्पनी बन्न पुगेको छ। मंगलबार मात्रै कम्पनीको शेयर मूल्य १४ प्रतिशतभन्दा बढीले बढेपछि यसको बजार पूँजीकरण करिब ४२.८५ ट्रिलियन डलर...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक हजार ४५२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यालयले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार यस अवधिमा दश हजार भन्दा कम बचत भएका ८ सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको हो । कार्यालयका अनुसार सोही सहकारीको...
काठमाडौं : सरकारले ‘ओभर-द-टप’ (ओटीटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस...
काठमाडौं : नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै बानियाँले सडक तथा पुल निर्माणमा रा...
काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चा...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९७ हज...
काठमाडौं : नेपाल राष्ट्र बैंकमा बाहिरबाट एक जना विज्ञ डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने प्रस्ताव सांसदहरूले अघि सारेका छन्। केन्द्रीय बैंकमा हाल रहेका दुई डेपुटी गभर्नरसहित कुल संख्या तीन पुर्याउने व्यवस्था गर्न उनीहरूले ‘नेपाल राष्ट्र बैंक ऐन’ संशोधनको प्रस्ताव संसदमा दर्ता गरा...
काठमाडौं : स्वर्णिम होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १४.७७ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०२५ को नौ महिनामा कम्पनीले १७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ २९ गते एक खर्ब रुपैयाँ तानेको बैकले पुनः २८ द...
काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडले आज (असार ३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। बैंकले बुधबार सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९...
काठमाडौं : सहकारी ऐन, २०७४ लाई समयसापेक्ष बनाउने तयारीमा रहेको सरकारले यसपटक सर्वसाधारण र सरोकारवालाको सुझावलाई प्राथमिकता दिएको छ। भूभूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामाथि राय–सुझाव आह्वान गरेको हो। मन्त्र...
काठमाडौँ : सरकारले ‘ओभर द टप’ (ओटीटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्...
काठमाडौं : सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको ‘हेलो सरकार’प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्वपूर्ण औजारका रूपमा स्थापित हुँदै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरि...
काठमाडौं : इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही/लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन...
काठमाडौं : सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क...
काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । छलफलमा मन्त्री लम्सालले ना...
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १७७ कम्प...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम H.E. Mr. Taeyoung Park बीच आज मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार...
काठमाडौं : चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धा...
टोकियो : जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ ले नीतिगत ब्याजदर बढाएर १ प्रतिशत पुर्याएको छ। यो सन् १९९५ यताकै उच्च स्तरको ब्याजदर हो। यसअघि बैंकको नीतिगत ब्याजदर ०.७५ प्रतिशत रहेको थियो। मंगलबार सम्पन्न मौद्रिक नीति समितिको बैठकपछि बैंक अफ जापानले ब्याजदर वृद्धि गर्ने निर्णय स...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा साढे ४७ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म ९१४ परियोजनाका लागि ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यसअवधिमा ७११ परियोजनामा अटोमेटिक रुट...
एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वव्यापी रोजगारी बजारमा ठूलो परिवर्तन देखिन थालेको छ। सूचना प्रविधि, कानुन, वाणिज्य, अनुवाद, डिजाइन, पुस्तकालय विज्ञानलगायतका क्षेत्रमा एआईले परम्परागत कार्यशैलीलाई प्रतिस्थापन गर्न थालेपछि डिग्रीका आधारमा रोजगारी प्राप्त गर्ने सम्भ...