Below Menu
Below Menu

सिभिल क्यापिटल मार्केट विशेष साधारण सभा सम्पन्न

सिभिल क्यापिटल मार्केट विशेष साधारण सभा सम्पन्न

काठमाडौं : सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारामा आज सम्पन्न भएको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ।

Advertisment