वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस
कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस

सुर्खेत : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बैशाख २८ गतेका लागि आव्ह्रान गर्न कर्णाली प्रदेश सरकारले सिफरिस गरेको छ । मंगलबार बसेको बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् भूमि...

आरटीजीएस प्रणालीको समय परिवर्तन, अब बिहान ८ बजेदेखि नै कारोबार हुने
आरटीजीएस प्रणालीको समय परिवर्तन, अब बिहान ८ बजेदेखि नै कारोबार हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीको सञ्चालन समय परिमार्जन गरेको छ। नेपाल सरकारबाट संशोधित कार्यालय समय लागू भएपछि सोही अनुरूप केन्द्रीय बैंकले आरटीजीएस प्रणालीको समयसमेत समायोजन गरेको हो। बैंकले जारी गरेको सूचनाअनुसार आरटीजीएस प्रणाली सोमबारदेखि...

राजस्व संकलनमा राष्ट्र बैंकको कडाइः भौचर प्रविष्टि नगरे रकम नबुझ्न बैंकहरूलाई निर्देशन
राजस्व संकलनमा राष्ट्र बैंकको कडाइः भौचर प्रविष्टि नगरे रकम नबुझ्न बैंकहरूलाई निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले राजस्व तथा अन्य सरकारी रकम संकलन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन वाणिज्य बैंकहरूलाई प्रणालीगत प्रविष्टि अनिवार्य रूपमा तत्काल गर्न निर्देशन दिएको छ।  सोमबार जारी सूचनामार्फत केन्द्रीय बैंकले सरकारी कारोबार सञ्चालनका लागि स्वी...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशा...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजारले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजारले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९७...

आणविक मुद्दा नसुल्झिएसम्म इरानको प्रस्ताव नमान्ने ट्रम्पको संकेत, हर्मुज जलमार्ग खोल्ने सर्त ओझेलमा
आणविक मुद्दा नसुल्झिएसम्म इरानको प्रस्ताव नमान्ने ट्रम्पको संकेत, हर्मुज जलमार्ग खोल्ने सर्त ओझेलमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने स...

वाणिज्य बैंकहरुले कमाए नौ महिनामा ४९ अर्बमाथि नाफा, तीन बैंक पुगेनन् अर्ब क्लबमा 
वाणिज्य बैंकहरुले कमाए नौ महिनामा ४९ अर्बमाथि नाफा, तीन बैंक पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुले सवा ४९ अर्ब रुपैयाँ खुद  नाफा कमाएका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बैंकहरुले चैत मसान्तसम्म ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो । गत वर्षको...

बजेट कार्यान्वयनमा गम्भीर चुनौतीः ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख
बजेट कार्यान्वयनमा गम्भीर चुनौतीः ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

काठमाडौं : नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र खर्च गर्ने क्षमता कमजोर हुँदा मुलुकको सार्वजनिक वित्त प्रणालीमा गम्भीर चुनौती देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्रले सरकारले महत्वाकांक्षी बजेट ल्याउने गरे पनि स्रोत व्यवस्थापन गर्न नसक्...

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

रामेछाप : रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिवार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरेपछि सवारी आवागमन सुचा...

नयाँ शैक्षिकसत्र औपचारिक रुपमा आजदेखि सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा आजदेखि सुरु

काठमाडौं : आज (मंगलबार) देखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । तर यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने...

संघीय निजामती सेवा विधेयकको मस्यौदामा तीन हजार ५ सयभन्दा बढी सुझाव प्राप्त
संघीय निजामती सेवा विधेयकको मस्यौदामा तीन हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि रा...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो ।  सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र...

लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु, अब लगानीकर्ताले अनलाइनबाटै प्रस्ताव पेश गर्न सक्ने
लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु, अब लगानीकर्ताले अनलाइनबाटै प्रस्ताव पेश गर्न सक्ने

काठमाडौं : लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो ।  एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ossc.ibn.gov.np पोर्टल सञ्चालनमा ल्याएको छ । यस पोर्टलमा लगइन गरेपछि...

सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए । उक्त स...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने
भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

काठमाडौं  : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै...

अटोमोवाइल स्पेयर पार्टसमा स्टिकर टाँस्न समस्या, भन्सार यार्डमा स्टिकर टाँस्ने व्यवस्था फेर्न नाडाको माग
अटोमोवाइल स्पेयर पार्टसमा स्टिकर टाँस्न समस्या, भन्सार यार्डमा स्टिकर टाँस्ने व्यवस्था फेर्न नाडाको माग

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को एक प्रतिनिधि मण्डलले सोमबार भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ ।   सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा...

प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ सुरु: पुरानो गाडीसँग नयाँ प्रोटोन साट्ने विशेष अवसर
प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ सुरु: पुरानो गाडीसँग नयाँ प्रोटोन साट्ने विशेष अवसर

काठमाडौं : नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (२६–२८, अप्रिल २०२६) नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाड...

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी छलफल ‘रोड शो’ सम्पन्न 
नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी छलफल ‘रोड शो’ सम्पन्न 

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम मेरियट होटल नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलद्वारा आयोज...

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन
एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

काठमाडौं : नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।  एनटिसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गते देखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको छ । यो अवधिका सबै प्याकेज यहि वैशाख ११ ग...

‘आईस्मार्ट’को वार्षिकोत्सव अफर: १० प्रतिशत छुटसहित १ महिना नि:शुल्क परीक्षण
‘आईस्मार्ट’को वार्षिकोत्सव अफर: १० प्रतिशत छुटसहित १ महिना नि:शुल्क परीक्षण

काठमाडौं : सहकारी मोबाइल बैंकिङ एप ‘आईस्मार्ट’ले नयाँ वर्ष तथा तेस्रो वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। ‘नयाँ वर्षको साथ, स्मार्ट डिजिटल सहकारीको सुरुवात’ भन्ने नारासहित ल्याइएको विशेष अफरअन्तर्गत सहकारी संस्थाले सेवामा १० प्रतिशत छुट पाउनुका साथै १ महिना...

हुण्डी नियन्त्रणमा सरकारी नीति बाधक, अर्थ समितिमा उठ्यो भन्सार मूल्याङ्कनको प्रश्न
हुण्डी नियन्त्रणमा सरकारी नीति बाधक, अर्थ समितिमा उठ्यो भन्सार मूल्याङ्कनको प्रश्न

काठमाडौं : अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ । सोमबार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीको विषयमा छलफल भएको हो । बैठकमा समिति सदस्य जगदीश खरेलले सरकारले आयातित सामानको...

भन्सार नियमावली २०८३ स्वीकृत, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबारको अनुमति
भन्सार नियमावली २०८३ स्वीकृत, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबारको अनुमति

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्...

नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए । उनले भने, ‘सबैको प्रतिक्षाको विषय नेपाली कांग्रेस संसदी...

सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो:  महामन्त्री पौडेल
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो: महामन्त्री पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुम्बासी हटाउने काम हतारमा गरेको भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दुःख पुग्नेगरी कदम चालिएको बताएका...