वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो...

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने
निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्त...

ऐतिहासिक बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 
ऐतिहासिक बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

पौष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
पौष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं : पौष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो ।  मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको स...

अर्थतन्त्र सुधार्न ‘एक्सन’को खाँचो: अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा मोड्नुपर्नेमा अर्थविद्हरूको जोड
अर्थतन्त्र सुधार्न ‘एक्सन’को खाँचो: अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा मोड्नुपर्नेमा अर्थविद्हरूको जोड

काठमाडौं : ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार काठमाडौंमा सम्पन्न भएको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गभर्नर प्रा.डा. विश्...

केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक
केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक

काठमाडौं : काठमाडौं जिल्ला अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री-वितरण रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । मंगलबार अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधन समेत आयात र बिक्रीवितरण नगर्न गर्न आदेश जारी गरेको हो।...

नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पुस २५ गते निर्वाचन हुने
नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पुस २५ गते निर्वाचन हुने

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९ औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो ।  संस्थामा हाल नवीकरण भएका कुल १,५४...

अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न एनएमबि बैंकलाई बोर्डको अनुमति 
अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न एनएमबि बैंकलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (पुस ९ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल...

पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति 
पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाल्पा सिमेण्ट इन्डष्ट्रिज लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न बुधबार स्वीकृति प्रदान गरेको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबर...

आन्दोलनबाट क्षतिग्रस्त यातायात विभाग र ट्राफिक प्रहरीलाई ‘नाईमा’को सहयोग
आन्दोलनबाट क्षतिग्रस्त यातायात विभाग र ट्राफिक प्रहरीलाई ‘नाईमा’को सहयोग

काठमाडौं : नेपाल अटोमोबाईल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाईमा) ले गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक...

साना व्यवसायलाई राहतः ग्लोबल आइएमई बैंक र डिएआई–उदयबीच कर्जा प्रवाह गर्ने सम्झौता
साना व्यवसायलाई राहतः ग्लोबल आइएमई बैंक र डिएआई–उदयबीच कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि...

मन्त्री घिसिङको १०० दिन: चार अर्बका ६६ रुग्ण ठेक्का रद्द, बुढीगण्डकी र अपर अरुण स्वदेशी लगानीमै बन्ने
मन्त्री घिसिङको १०० दिन: चार अर्बका ६६ रुग्ण ठेक्का रद्द, बुढीगण्डकी र अपर अरुण स्वदेशी लगानीमै बन्ने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यसम्पादन सार्वजनिक गर्दै विकास आयोजना बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालेको घोषणा गरेका छन् ।  मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले ‘भाषणभन्दा नतिजा’...

स्वदेशी पुँजी परिचालनमा महासंघको अग्रसरता, १० अर्बको कम्पनीमार्फत पूर्वाधार विकास गरिँदै
स्वदेशी पुँजी परिचालनमा महासंघको अग्रसरता, १० अर्बको कम्पनीमार्फत पूर्वाधार विकास गरिँदै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।  काठमाडौंमा आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन ” विषयक उच...

होटल पार्क ल्याण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त 
होटल पार्क ल्याण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त 

काठमाडौं : होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  बुधबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच डिल्लीबजारमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौत...

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम तीन अर्ब २२ करोड 
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम तीन अर्ब २२ करोड 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्...

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन कम्पनी, थप ५० करोडको शेयर जारी हुँदै  
आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन कम्पनी, थप ५० करोडको शेयर जारी हुँदै  

काठमाडौं : नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा तीन कम्पनी थपिएका छन् । सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनका लागि नगरकोट रिसोर्ट, सारथी केवल इन्डष्ट्रीज, कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले निवेदन दिएका हुन्। नगरकोट रिसोर्टले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्...

‘क्रिसमस डे’को सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने
‘क्रिसमस डे’को सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रिसमस डेको सार्वजनिक बिदाका दिनमा आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै पुस १० गते बिहिबार इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको बिदाको दिन पनि प्रणाली स...

एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन
एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह आज काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला न...

नेपाल दूरसञ्चार कम्पनीको लाभांश घोषणा
नेपाल दूरसञ्चार कम्पनीको लाभांश घोषणा

काठमाडौं :  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले करसहित नगद लाभांश वितरण गर्ने...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस  ८ गते प्रतितोला तीन हजार पाँच हजार पाँच सय रुपैयाँले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...

अब दुई कार्य दिनभित्रै राहदानी !
अब दुई कार्य दिनभित्रै राहदानी !

काठमाडौं : राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने नि...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज थप २५ अर्ब उठाउँदै
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज थप २५ अर्ब उठाउँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस ६ गते मात्र  २० अर्ब तानेको बैकले पुनः १६ द...

सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री खुला
सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री आजबाट खुला गरेको छ। कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६ लाख ८९ हज...

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा
चिलिमे हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो। पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको ह...