वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
युवा मनोविज्ञान, आर्थिक विकास र सुशासन
युवा मनोविज्ञान, आर्थिक विकास र सुशासन

आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सिर्जना, उद्यमशीलताको विकास तथा सुशासनमा नागरिक अपेक्षा केन्द्रित हुँदै आएको छ । संविधानमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको एक दशक पुग्यो तर नागरिक जीवनमा ती परिवर्तन अपेक्षाकृत देखिएन ।  शासन प्रणालीमा...

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

काठमाडौं : निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ। नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ ।...

बैंकिङ क्षेत्र सुधारको नयाँ ‘रोडम्याप’: लघुवित्त र गैर-बैंकिङ संस्थाका लागि छुट्टै नियामक प्रस्ताव
बैंकिङ क्षेत्र सुधारको नयाँ ‘रोडम्याप’: लघुवित्त र गैर-बैंकिङ संस्थाका लागि छुट्टै नियामक प्रस्ताव

काठमाडौं : बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को  प्रतिवेदनले लघुवित्त र गैर–बैंकिङ संस्थाका लागि छुट्टै नियामकको प्रस्ताव गरेको छ ।  सुस्त अर्थतन्त्रलाई गति दिन, वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न र बढ्दो निष्क्रिय कर्जा न्यूनीकरणका लागि नेपाल राष्ट्र बैं...

फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ: कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ: कुलमान घिसिङ

रामेछाप : अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् । गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम...

पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन

काठमाडौं : पछिल्लो पाँच महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९...

‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’
‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्...

माग पूरा नभएसम्म २४ घण्टा आन्दोलन गर्ने जेनजीहरुकाे चेतावनी
माग पूरा नभएसम्म २४ घण्टा आन्दोलन गर्ने जेनजीहरुकाे चेतावनी

काठमाडौं : मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । सोही क्रममा आन्दोलनमा...

शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार ? 
शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार ? 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७...

अप्पर हेवाखोला हाइड्रोपावरको लाभांश घोषणा 
अप्पर हेवाखोला हाइड्रोपावरको लाभांश घोषणा 

काठमाडौं : अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्र...

बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

काठमाडौं : भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको व...

‘दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ’
‘दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ’

काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतबाट जारी भएका फैसलाको कार्यान्वयन अभावबाट उत्पन्न हुने दण्डहीनताको अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा महान्यायाधिवक्ता कार्यालयको ७५ औं स्थापना...

‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’
‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही ग...

‘उखु र दुग्ध किसानका आधा समस्या सुल्झिए, मलको कालाबजारी रोक्न सफ्टवेयर ल्याएका छौं’
‘उखु र दुग्ध किसानका आधा समस्या सुल्झिए, मलको कालाबजारी रोक्न सफ्टवेयर ल्याएका छौं’

कृषि क्षेत्र, ग्रामीण विकास र समावेशिता लगायतका क्षेत्रमा काम गरेका डा. मदन परियार यतिबेला अन्तरिम सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीमा छन् । वरिष्ठ जलवायु तथा कृषिविज्ञका रुपमा समेत परिचय बनाएका डा। परियारले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भएको छ । प्रस्तुत छ, यसै...

‘कोशी पर्यटन वर्षलाई उचाइमा पुर्याउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ’ 
‘कोशी पर्यटन वर्षलाई उचाइमा पुर्याउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ’ 

काठमाडौं : कोशी प्रदेश सरकार यतिबेला ‘कोशी पर्यटन वर्ष’को प्रचार प्रसारमा छ । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गर्दै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणामा ८२ पर्यटकीय गन्तव्यको सूची नै तयार गरिएको छ । ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूची बनाएर प्...

होटलदेखि ट्राभल्ससम्मै विदेशी नागरिकको ‘डिजिटल’ ट्रयाकिङ: पुस १७ देखि नयाँ प्रणाली लागू हुँदै 
होटलदेखि ट्राभल्ससम्मै विदेशी नागरिकको ‘डिजिटल’ ट्रयाकिङ: पुस १७ देखि नयाँ प्रणाली लागू हुँदै 

काठमाडौं : अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरूको गतिविधि र बसाईलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ प्रविधि भित्र्याउने भएको छ । विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ आगामी पुस १७ गते (जनवरी १०, २०२६) देखि अनिवार्य रूपमा लागू गर्ने तयारी पूरा गरेको छ ।...

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले २० प्रतिशत लाभांश दिने, पुस ३० गते डाक्यो साधारणसभा 
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले २० प्रतिशत लाभांश दिने, पुस ३० गते डाक्यो साधारणसभा 

काठमाडौं : नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा ब...

महानगरको एउटै वडाले उठायो पाँच महिनामा साढे सात करोड राजस्व 
महानगरको एउटै वडाले उठायो पाँच महिनामा साढे सात करोड राजस्व 

काठमाडौं : काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले गएको ५ महिनामा सात करोड ५६ लाख ९४ हजार ६२७ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यही अवधिमा ६ करोड ७५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।  साेमबार मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गएको वर्...

सुनको मूल्यमा अकल्पनीय वृद्धि: एकैदिन ५,५०० ले बढ्दा ऐतिहासिक किर्तिमानी 
सुनको मूल्यमा अकल्पनीय वृद्धि: एकैदिन ५,५०० ले बढ्दा ऐतिहासिक किर्तिमानी 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ७ गते प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो  ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार...

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 
मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुन आउने छ क...

लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा
लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले पुस २९ गते कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा २२ औँ साधारण सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रत...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ वर्षको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम...

फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैनः वर्षमान पुन
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैनः वर्षमान पुन

काठमाडौं  : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने दाबी गरेका छन् । उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् । सोमबार सिंहदरबारमा फागुन २१ को निर्वाचनबारे भएको सर्वपक्षीय छलफलमा पूर्वमन्त्री समेत र...

अर्थतन्त्रमा २९ प्रतिशत हिस्सा ओगट्दै महिला उद्यमीः उत्पादनमा अब्बल, तर बजार पाउनै सकस
अर्थतन्त्रमा २९ प्रतिशत हिस्सा ओगट्दै महिला उद्यमीः उत्पादनमा अब्बल, तर बजार पाउनै सकस

काठमाडौं : महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले देशभर समन्वय र सहजीकरणको भूमिका खेलिरहेको बताएकी छन् । महासंघको वार्षिक साधारण सभाका क्रममा उनले सात प्रदेश र ७७ जिल्लामा नै महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोम...

The Role of Cooperatives in Advancing Zero Poverty and Climate Action in Nepal
The Role of Cooperatives in Advancing Zero Poverty and Climate Action in Nepal

Abstract : This descriptive, qualitative research explores the multifaceted contributions of cooperatives in Nepal toward achieving zero poverty (aligned with SDG 1) and climate action (SDG 13), drawing exclusively on secondary data from academic studies, reports, and organizational publication...