वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य शुक्रबार अनुसार नै कारोबार भएको हो ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजा...

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका
सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

काठमाडौं : जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड सेन्सेइले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’ नामक आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेको छ । दैनिक जीवनलाई थप सहज र आधुनिक बनाउने घरायसी उपकरणहरूसँगै...

बिना धितो ऋण र आधुनिक मेसिन पाए डलर भित्र्याउन सक्छौँः महिला उद्यमी 
बिना धितो ऋण र आधुनिक मेसिन पाए डलर भित्र्याउन सक्छौँः महिला उद्यमी 

काठमाडौं : ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यतिबेला स्वदेशी पहिचान र महिला उद्यमीहरुको संघर्ष, साहस र सफलताको साझा मञ्च बनेको छ । ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेल...

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित
बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित

बाजुरा : बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षा वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट पहिरो खस्दा ठुलो क्षति पु¥याएको...

बैंकिङ प्रणालीबाट ५६ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ५६ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । चैत १८ गते २५ अर्ब तानेको बैकले पुनः ५६ दिनका लागि ४० अर्...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने 
संघीय संसद्को दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने 

काठमाडौं : संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बस्ने भएको छ । बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस...

कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का

काठमाडौं : कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

वित्तीय सुशासनका आधारमा सहकारीको गुण दोष हेर्नु पर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड
वित्तीय सुशासनका आधारमा सहकारीको गुण दोष हेर्नु पर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड

काठमाडौं : काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन पारदर्शिता, उत्तरदायित्व र जबाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । ६९औँ सहकारी दिवसको अवसरमा काठमाडौं महानगरका सहकारी विभाग र जिल्ला सहकारी सङ्घ काठमाडौंले संयुक्त रू...

काठमाडौं महानगरद्वारा ६१ युवालाई युग सुहाउँदो तालिम
काठमाडौं महानगरद्वारा ६१ युवालाई युग सुहाउँदो तालिम

काठमाडौं : काठमाडौं महानगरपालिका-२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो। ‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्र...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद वैशाख ७ सम्म थप
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद वैशाख ७ सम्म थप

काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा अपेक्षित आवेदन नपरेपछि चैत २२ सम्म तोकिएको म्याद बढाएर अब वैशाख ७ गतेसम्म कायम गरिएको जनाएको छ । तोकिए...

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला
कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं : कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमत...

इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल
इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल

काठमाडौं : इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो । पश्चिम एशियामा बढ्दो त...

अर्थमन्त्री वाग्लेको एकसाता: राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन
अर्थमन्त्री वाग्लेको एकसाता: राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन

काठमाडौं : अर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् । गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्रा...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफर: रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर
नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफर: रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

काठमाडौं : चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डका उत्पादनहरूमा नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। ‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ भन्ने मुख्य सन्देशका साथ कम्पनीले यो आकर्षक उपहार योजना ल्या...

निर्यात प्रवर्द्धनका लागि स्पष्ट नीति र बजेटको माग
निर्यात प्रवर्द्धनका लागि स्पष्ट नीति र बजेटको माग

काठमाडौं : निर्यात व्यवसायीहरूले निर्यात वृद्धि र प्रतिस्पर्धात्मक क्षमता सुदृढ बनाउन सरकारले स्पष्ट नीतिगत व्यवस्था, स्थिर कर प्रणाली तथा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । उनीहरूले कुल निर्यातको कम्तीमा एक प्रतिशत रकम निर्यात क्षेत्रको स्तरवृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिएका...

अटो पत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
अटो पत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ

काठमाडौं : नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शुक्रबार र शनिबार भक्तपुरको नगरकोटमा सम्पन्न संघको चौथो साधारणसभा सहितको अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पौडेल आर्थिक आवाज अनलाइन मिडिया...

अनुभव, पहुँच र कार्यक्षमताका आधारमा म बलियो उम्मेदवार हुँ: नरेशलाल श्रेष्ठ
अनुभव, पहुँच र कार्यक्षमताका आधारमा म बलियो उम्मेदवार हुँ: नरेशलाल श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठले मुलुकमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नितीगत सुधार आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । लामो समयदेखि निर्यात क्ष...

होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा
होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा

काठमाडौं : बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालनमा आउनेछ। लेमन ट्रीले नेपालमा...

The new government's announcement to abolish trade unions is a neglect of the labor movement: Rai
The new government's announcement to abolish trade unions is a neglect of the labor movement: Rai

KATHMANDU: The newly formed government, led by senior leader Balendra Shah of the Rastriya Swatantra Party (RSP), has triggered a massive wave of debate across Nepal’s administrative and political landscapes following its announcement to abolish "partisan trade unions". While the...

तल्लो तहका मानिसलाई उठाउने काम सहकारीले गर्नुपर्छ: गभर्नर पौडेल
तल्लो तहका मानिसलाई उठाउने काम सहकारीले गर्नुपर्छ: गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डा. विश्वनाथ पौडेलले सहकारीहरुले तल्लो तहका मानिसलाई उठाउने काम गर्नुपर्ने बताएका छन्। सहकारी क्षेत्रलाई आधारभूत तह मजबुत बनाउने माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘तल्लो तहमा बलियो भए मात्रै माथि बलियो हुन्छ । सहकारीले तल्...

चन्द्रागिरि साकोसद्वारा बस भाडा डिजिटल भुक्तानी सेवा शुभारम्भ
चन्द्रागिरि साकोसद्वारा बस भाडा डिजिटल भुक्तानी सेवा शुभारम्भ

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नेपालमा पहिलो पटक सार्वजनिक सवारी भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रणाली सुरु गरेको छ। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (चैत्र २० गते) उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो। यसका लागि चन्द्रागिरि साकोसले फिनटेक इन्टरनेशनल प...

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं : ललितपुरस्थित गोरखा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष, व्यवस्थापकसहित ४ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।   कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टका अनुसार अध्यक्ष इमानसिंह राई, सीईओ लालबहादुर क्षेत्री, लेखा समिति सदस्य कर्णबहादुर राई...

सभामुखमा डीपी अर्याल निर्विरोध
सभामुखमा डीपी अर्याल निर्विरोध

काठमाडौं : प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् ।  संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोक...

आरएमसी ग्रुपको राजेश मेटल क्राफ्टले गर्यो छ महिनामा दुई अर्ब २० करोडको व्यापार 
आरएमसी ग्रुपको राजेश मेटल क्राफ्टले गर्यो छ महिनामा दुई अर्ब २० करोडको व्यापार 

काठमाडौं : स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको राजेश मेटल क्राफ्ट (आरएमसी) ले चालु आर्थिक वर्षको छ महिनामा २ अर्ब २० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।  कम्पनीले सन् २०२५ मा ५ अर्ब ४४ करोड ३० लाखरुपैयाँ, सन् २०२४ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ बराबरको व्यापा...