काठमाडौं : गोदावरी स्टील लिमिटेडले सन् २०२५ मा ५ अर्ब एक करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१.७७ प्रतिशतले कम हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब ४० करोड ६० लाख र सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । उत्पादन र बिक्री दुवै घटेका...
काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको संवादमा उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८३...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालमा सहकारी अभियान विश्वको मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेको दाबी गरेका छन् । सहकारी अभियान विश्वको दिशामा एवम उद्देश्यका साथै दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार चलेको नेपालको सहकारी अभियान...
काठमाडौं : प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली,...
काठमाडौं : अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले पुर्वमा रहेका आफ्ना डिलरहरुलाई समेटेर यहि आइतबार मोरङको बिराटचोक स्थित नेपालइरिका होटलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पुर्वका डिलर प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।...
काठमाडौं : बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत संसदमा बादलले दिएको अभिव्यक्तिप्रति आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘हिजो संसदमा लामा कथा...
काठमाडौं : स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभि...
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको सो समूहले हनुमान जयन्तीको अवसर पारेर आज महासंघ कार्...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिट १५ रुपैयाँका दरले मूल्य बढाएको छ। मूल्यवृद्धिपछि तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा १८७रुपैयाँ थियो। यहाँ यसअघि डिजेल र मट्टितेलको मूल्य १६...
कामठाडौं : नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणलाई समग्र राष्ट्रिय विकासको आधारसँग जोड्नुपर्ने धारणा व्यक्त गरेकी छन्। नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महिलाको पहुँच केवल सामाजिक प्रतिष्ठामा...
काठमाडौं : नेपाल बैंकर्स संघले भिसासँगको सहकार्यमा नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम,...
काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्र...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकी पठाउन पत्रचार गरेको छ । मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि कार्यालय र अस्पताल र निकायलाई फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो । मन्त...
काठमाडौं : हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज...
काठमाडौं : नेपाल राष्ट्र बैंकले पौने नौ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको आठ अर्ब ८८ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ अप्रिल १६ देखि, २०२७ अप्रिल १६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त...
मकवानपुर : माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ । जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देख...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार नेपालको बाह्य क्षेत्र उल्लेख्य रूपमा बलिया देखिए पनि आन्तरिक अर्थतन्त्रमा अपेक्षित सुधार सकेको छैन । नयाँ सरकार गठन...
काठमाडौं : प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका हुन् । उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरे...
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३४ खर्बमाथि पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो। राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७...
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा झण्डै साढे १५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो। राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करो...