काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापकको १९ लाख ६७ हजार...
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई...
एजेन्सी : पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ । जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए। सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको...
काठमाडौं : प्रभु म्यानेजमेन्ट प्रा.लि.मा सहकारीहरुको फसेको रकम उठाउन राष्ट्रिय सहकारी महासंघ नेपालले पहल गर्ने भएको छ । देशभरका सहकारी संघ/संस्थाहरुको के कति रकम फसकेको छ सो को विवरण कलेक्सन गरी महासंघले उक्त रकम उठाउन पहल गर्ने भएको हो । महासंघले आफ्ना सदस्यहरुलाई पत्राचार गरी फसेको रकमको व...
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवार...
काठमाडौं : सीजी ब्रान्डले दसैं टिका फोटो शेयर एण्ड विन कन्टेस्ट की विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको अत्याधुनिक सीजी मेरिडिया ४३ अल्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ । बुढानिलकण्ठ निवासी खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएर विजेता बनेकी हुन् । प...
काठमाडौं : एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका तत्कालीन प्रमुख कायृकारी अधिकृत रोशन कुमार न्यौपाने ४ वर्षका लागि...
काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ । आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो । श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम...
काठमाडौं : अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो । प्राधिकरणले जारी गरेको...
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोली अर्थात कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने ला...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पुस १२ गते शनिवार गर्ने गरी आगामी मंसिरमा हुने २२औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएको छ। बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले नियामक निकायको निर्देशन अनुसार निर्वाचन ग...
विराटनगर : झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पहिलो भेट र योजन...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् । उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप च...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भईरहेकोछ । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार...
काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.३...
काठमाडौं : लम्कीचुहा नगरपालिका-१, लम्की, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश गरेको छ। २०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संक...
काठमाडौं : यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००,...
बर्दिया : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले कार्तिक मध्यसम्म पनि धान खरिद नगर्दा किसानहरू मर्कामा परेका छन् । खाद्यले धान खरिद नगर्दा किसानहरू सस्तो मुल्यमा धान बेच्न बाध्य छन् । खाद्यले सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गरे पश्चात् व्यापारीहरूले धा...
काठमाडौं : प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो । काउन्सिलका अनुसार अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने उद्देश्यका साथ २०७० साउन १६ गते...
काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात नगद आठ करोड २७ लाख २५ हजार १५३...
मुगु : मुगुको सोरु गाँउपालिकाले पालिकाको विभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५ को निर्णय अनुसार अर्थ मन्त्रालयको चलानी नम्बर ११८ मिति २०८२ असोज ८क...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४२ क...
काठमाडौं : नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ’नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजनागरी उद्यमशीतालाई प्रवर्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव...
धनुषा : धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् । उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी...