वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ति राखिने, अनुगमन समिति बनाइने
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ति राखिने, अनुगमन समिति बनाइने

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् ।  ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी...

मन्त्री घिसिङको प्रतिबद्धतापछि उपत्यकाको फोहोर फाल्न भइरहेको अवरोध हट्यो
मन्त्री घिसिङको प्रतिबद्धतापछि उपत्यकाको फोहोर फाल्न भइरहेको अवरोध हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ गएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री...

कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन
कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भ...

साढे दुई अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
साढे दुई अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुईअर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब ६० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर ९, देखि २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपम...

पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा 
पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा 

रामेछाप : वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । आइतबार बिहान ११ः३० बाट सडक सञ्चालनमा आएको काभ्रेको मंगलटार प्रहरीका असई पुष्कर श्रेष्ठले जानकारी दिए । लगातारको वर्षाको कारण तीनदिनदेखि अवरुद्ध सडक हिजो साँझदेखि सफा गर्न सुरु गरिएको थियो ।  वर्षाले...

कामना सेवा विकास बैंकले कमायो साढे १९ करोड नाफा, खराब कर्जामा भने वृद्धि 
कामना सेवा विकास बैंकले कमायो साढे १९ करोड नाफा, खराब कर्जामा भने वृद्धि 

काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्म...

ट्रेजरीमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो भने नौ अर्ब रुपैयाँ बराबरको १८२...

कोशी मन्त्रिपरिषद्: शैलजा हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत, सवारी–लाइसेन्सको जरिवाना मिनाहा
कोशी मन्त्रिपरिषद्: शैलजा हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत, सवारी–लाइसेन्सको जरिवाना मिनाहा

विराटनगर : कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रका विभिन्न प्रशासनिक र विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश सरकारले स्थापना गरेको शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि कार्यविधि स्वीकृत गरेको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण...

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर...

बाजुराको ‘गोल्डेन फल’ विरे झरनाः अर्थतन्त्रमा टेवा दिँदै, पूर्वाधार र व्यवस्थापनको खाँचो भने उस्तै !
बाजुराको ‘गोल्डेन फल’ विरे झरनाः अर्थतन्त्रमा टेवा दिँदै, पूर्वाधार र व्यवस्थापनको खाँचो भने उस्तै !

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–६ मा अवस्थित विरे झरना पछिल्ला वर्षमा पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ । विशेषगरी बर्खाको समयमा झरनाको पानीको प्रवाह बढ्ने भएकाले दैनिक तीन सयको हाराहारीमा मानिसहरू घुम्न आउने गरेका छन् । सुन्दर र हरियाली वातावरण, उँचाइबाट झर्ने चामत्कारिक झ...

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने
बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने

रामेछाप : वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए । मौसम खुलेकाले...

प्रतितोला सात सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य घट्यो 
प्रतितोला सात सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारो...

बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत उठाउने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा...

चीनमा चाँदीको उछालले लगानी बढायो
चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ : चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ। सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र-शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बताएका...

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते (भोली) बुकक्लोज गदैछन्। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकहरुको साधारण सभामा सहभागिता जनाउन र लाभा...

कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो

हेटौंडा : बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ। असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य...

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं : नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझा...

श्री एयरलाइन्सको विमानमा समस्या, भैरहवामा आपतकालीन अवतरण
श्री एयरलाइन्सको विमानमा समस्या, भैरहवामा आपतकालीन अवतरण

काठमाडौं : ८२ जना यात्रु बोकेको यात्रुवाहक विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ। धनगढीबाट काठमाडौं जाँदै गरेको श्री एयरलाइन्सद्वारा सञ्चालित विमानले पाइलटले ‘हाइड्रोलिक्समा समस्या’ भएको रिपोर्ट गरेपछि भैरहवास्...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम साधारण सभा सम्पन्न, ठूला र रोजगारमुलक आयोजनामा लगानी विस्तारमा जोड
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम साधारण सभा सम्पन्न, ठूला र रोजगारमुलक आयोजनामा लगानी विस्तारमा जोड

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी कोषहरूसँग सार्वजनिक–निजी साझे...

मुक्तिनाथ विकास बैंकको एजीएमबाट १८.२०% लाभांश तथा वाणिज्य बैंकमा स्तरोन्नतिको प्रस्ताव पारित
मुक्तिनाथ विकास बैंकको एजीएमबाट १८.२०% लाभांश तथा वाणिज्य बैंकमा स्तरोन्नतिको प्रस्ताव पारित

काठमाडौं : मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रत...

सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक
सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ । आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ । अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि...

नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुर...

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् ।  अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ...

अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल
अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

बाजुरा : बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।  बाजुराका अधिकाशं गाउँ बस्तीमा मकै खेती राम्रो उत्पादन हुने गरेको छ । मकै राम्रो उत्पादन भए पनि खेती भने जोगाउनै मुस्किल हुने गरेको छ ।...