काठमाडौं : एलिट मर्चेन्ट क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा...
काठमाडौं : हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ । बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अ...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठले एनआरएनए एकताका लागि अन्तिम प्रयास भइरहेको बताएका छन् । एनआरएनए डेका अवसरमा बन्द्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भएपनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाब...
वीरगन्ज : वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउँदै आएको पाइएको छ । वीरगन्ज सहरबाट उत्र्षजित फोहोर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विग...
काठमाडौं : लामो समयदेखि दर्शकको प्रतिक्षामा रहेको टेक्नो ब्रान्ड छिट्टै नयाँ अवतारमा फर्किँदैछ । ‘ठूलो खबर आउँदैछ’ भन्ने कुराले टेक्नो ब्रान्डका प्रशंसकहरूमा उत्साह चुलिएको छ । टेक्नो ब्रान्डले यसपटक पहिलेभन्दा फरक, शक्तिशाली र आकर्षक रूपमा उपभोक्ताहरु माझ उपस्थित हुने तयारी गरेक...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २९ गते बुधबार प्रतितोला चार सय रुपैयाँले बढेर तोलामा दुई लाख ४८ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैया...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललले हालको विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको बताएका छन् । अमेरिकामा आयोजित ‘४८ औं सार्कफाइनान्स गभर्नरर्स ग्रुप मिटिङ’ मा उनले यस्तो बताएका हुन् । गभर्न...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै...
काठमाडौं : आज ७७ औं अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी दिवस ( अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे) विश्वभर विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । विश्वभरका बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) अभियानले प्रत्येक अक्टोबरको तेस्रो बिहीबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रि...
काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय...
काठमाडौं : आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ । गत भ...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोष...
काठमाडौं : मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा सहभागी हुन पाउनेछन्। बैंकले कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि असोज ३१...
काठमाडौं : ग्लोबल आइएमई बैंकले १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवनमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ ल...
काठमाडौं : सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिस...
काठमाडौं : ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ। बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँ...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्। आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त...
काठमाडौं : आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आसन्न चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर...
काठमाडौं : पुरानो सिनामंगल स्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै आज (बुधबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा भएको साधारण सभा सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरु उपर छ...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावाँ व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैकका कार्यबाहक गभर्नर डा निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गर...
हेटौंडा : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले बागमती प्रदेशका धेरै मन्त्रालयको प्रशासनिक कार्य सञ्चालनमा ठुलो अवरोध सिर्जना गरेको थियो। आन्दोलनका क्रममा सरकारी भवनहरूमा भएको तोडफोड र क्षतिपछि धेरै मन्त्रालयहरूले लामो समय अस्थायी रूपमा काम गर्नुपर्याे । तर अहिले ती मन्त्रालयहरू क्रमशः नयाँ भ...
काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्ब...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बध...
काठमाडौं : बुधबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ । यस दिन नेप्से २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा पुगेको हो । आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन । यसअघि मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैय...