वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मन्त्री घिसिङद्वारा १४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षण, पुलबारे छिट्टै निर्णय गरिने
मन्त्री घिसिङद्वारा १४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षण, पुलबारे छिट्टै निर्णय गरिने

झापा : उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् ।  हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण...

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

काठमाडौं : नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनुप...

मन्त्री खरेल भन्छन्- ‘सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी छ’
मन्त्री खरेल भन्छन्- ‘सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी छ’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालसँगको छलफलमा बोल्दै उनले हाल सञ्चालित करिब २० हजार सामाजिक सञ्जाल प्लेटफर्ममध्ये धेरैजसो सञ्चा...

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

एजेन्सी : चिनियाँ कफी अन्तर्राष्ट्रिय बजारमा रोजाइमा परेको छ । देशको सबैभन्दा ठूलो कफी उत्पादन गर्ने क्षेत्र, दक्षिणपश्चिम चीनको युनान प्रान्तको कफीले निर्यात मात्रा र मूल्यमा तीव्र वृद्धिसँगै विदेशमा सफलता पाउँदै गएपछि चिनियाँ कफी रोजाइमा परेको हो ।  बाओशान शहरको प्रशोधन कार्यशालामा, व...

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

एजेन्सी : हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ ।  अन्य १७०,०३३ जना घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार  विगत २४ घण्टामा ११६ शव फेला पारेका छन्  । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन्...

बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप

बाजुरा : बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । बिशेषगरी बाजुराको बडीमालिका,गौमुलमा बाँदरले आतंक मच्चाएका छन्। पाकेको बालीनाली भित्र्याउने समयमा बाँदरले सखाप पार्दा कृषकहरु चिन्तित बनेका छन्। खेतबारीमा लगाईएको कोदो,मकै,धान...

आजसम्म कायम शेयरधनीहरुले पाउँछन् सानिमा बैंकको लाभांश 
आजसम्म कायम शेयरधनीहरुले पाउँछन् सानिमा बैंकको लाभांश 

काठमाडौं : सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर...

श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति

मकवानपुर : मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ करिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागी भएको हो। प्रहरी प्रवक्ता पुष्कर बोगटीक...

विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै 
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै 

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक...

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपै...

विकासको बजेट दुरुपयोग: चन्द्रनगरका अध्यक्ष महतोद्वारा नियमविपरीत डेढ लाख बढीको इन्धन खर्च
विकासको बजेट दुरुपयोग: चन्द्रनगरका अध्यक्ष महतोद्वारा नियमविपरीत डेढ लाख बढीको इन्धन खर्च

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ईन्धन खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन, २०७७ को...

अधिक तरलता थुप्रिएपछि बजारबाट आज ५० अर्ब उठाँउदै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट आज ५० अर्ब उठाँउदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २२ गते मात्र २० अर्ब तानेको बैकले पुनः सात द...

मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणासँगै बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले कायम चुक्ता पूँजीको ६...

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक...

सर्वसाधारणका लागि श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला
सर्वसाधारणका लागि श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब...

राष्ट्रिय सहकारी बैंकले बचतमा घटायो ब्याजदर, कर्जामा यथावत
राष्ट्रिय सहकारी बैंकले बचतमा घटायो ब्याजदर, कर्जामा यथावत

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले असोज २६ गतेदेखि लागू हुने गरी ब्याजदर परिवर्तन गरेको छ । बैंकले अधिकांश बचतका शिर्षकहरुमा ब्याजदर घटाएको छ भने कर्जातर्फ अधिकांश यथावत राखेको छ। बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ। जसमा साधारण बचत खातामा १ प्रतिशत, वि...

जेनजीहरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै छ: मन्त्री पुन
जेनजीहरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै छ: मन्त्री पुन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाक...

जेनजी २.० द्वारा विभिन्न विभागहरुको सार्वजनिक, वृहत राष्ट्रिय भेलाको आह्वान
जेनजी २.० द्वारा विभिन्न विभागहरुको सार्वजनिक, वृहत राष्ट्रिय भेलाको आह्वान

काठमाडौं : जेनजी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जेनजीको बदनाम नर्गन पनि उनीहरुले चेतावनीसमेत दिएका छन् । जेनजी २.० का प्रवक्ता अविन लिम्बुले जेनजीका नाममा विभिन्न राजदूतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेनजीको...

आईडियल सहकारीको २६औं साधारण सभा सम्पन्न, सदस्यलाई साढे नौ प्रतिशत लाभांश
आईडियल सहकारीको २६औं साधारण सभा सम्पन्न, सदस्यलाई साढे नौ प्रतिशत लाभांश

राजविराज : आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजविराजले शेयर सदस्यहरुलाई साढे नौ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। संस्थाको शनिबार राजविराजमा आयोजित २६औं वार्षिक साधारण सभामा सञ्चालक समितिका उपाध्यक्ष विजयानन्द झाले सो लाभांश वितरण गर्ने जानकारी दिए। संस्थाले तीन वटा एकाईमा साधारण सभ...

कुलमान घिसिङद्वारा विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण, राहत पनि वितरण
कुलमान घिसिङद्वारा विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण, राहत पनि वितरण

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन्। मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्...

बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता

बाजुरा : बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो । विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक...

परदेशमा जन्मिएको देशप्रेम : गैरआवासीय नेपाली संघको सुरुवाती कथा
परदेशमा जन्मिएको देशप्रेम : गैरआवासीय नेपाली संघको सुरुवाती कथा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर बसोबास गर्ने नेपाली समुदायलाई एउटै छातामुनि ल्याउने, उनीहरूको अधिकार र हितको संरक्षण गर्ने तथा मातृभूमि नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले स्थापना गरिएको संस्था हो । यस संस्थाको स्थापना  ११ अक्टोबर २००३ मा विश्वका विभिन्न देशमा रहेक...

कामना सेवा विकास बैंकको १९ औं साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत लाभाशं पारित
कामना सेवा विकास बैंकको १९ औं साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत लाभाशं पारित

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।...

नेशनल वायोटेकको दोस्रो वार्षिक साधारण सभा आह्वान
नेशनल वायोटेकको दोस्रो वार्षिक साधारण सभा आह्वान

काठमाडौं : सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो। काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सम्पूर्ण शेयरधनीलाई...