वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन, आइतबारबाट दुईतर्फी चल्ने 
विपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन, आइतबारबाट दुईतर्फी चल्ने 

काठमाडौं : संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थाय...

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह
निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ ।  चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदा...

बजेट रकमान्तरको सीमा कायम नहुने, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णयहरु 
बजेट रकमान्तरको सीमा कायम नहुने, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णयहरु 

काठमाडौं : सरकारले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदसमक्ष पेश गर्न स्वीकृति दिने गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।&nb...

जेन–जी आनदोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड ८७ लाख पुग्यो ! 
जेन–जी आनदोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड ८७ लाख पुग्यो ! 

काठमाडौं : विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको छ । निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकममध्ये हालसम्म...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ: सीईओ जोशी 
पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ: सीईओ जोशी 

काठमाडौं : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए । नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण  सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल...

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।  कम्पनीका अध्यक्षसुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा संचालक समितिका सदस्यहरु,...

राष्ट्र बैंकद्वारा फस्ट पे टेक्नोलोजीको लाइसेन्स खारेज
राष्ट्र बैंकद्वारा फस्ट पे टेक्नोलोजीको लाइसेन्स खारेज

काठमाडौं : नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजी प्रालिलाई प्रदान गरेको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरेको छ ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै फस्ट पे टेक्नोलोजीलाई प्रदान गरिएको लाइसेन्स भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(६) को व्यव...

राष्ट्र बैंकले नवीकरण गरेन प्रभु टेक्नोलोजी प्राइभेट कम्पनीको अनुमतिपत्र 
राष्ट्र बैंकले नवीकरण गरेन प्रभु टेक्नोलोजी प्राइभेट कम्पनीको अनुमतिपत्र 

काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट मिति २०७६ फागुन ११ गते कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो ।  राष्ट्र बैंकले एक सूचना जारी गर्दै प्रभु टेक्नोल...

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल
तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

काठमाडौं : तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो । महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, म...

विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंकको कडाईः क्यासिनोले पनि लिनुपर्ने भयो इजाजतपत्र
विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंकको कडाईः क्यासिनोले पनि लिनुपर्ने भयो इजाजतपत्र

काठमाडौं :नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०...

दैनिक २५ किलो सुन आयात गर्न पाइने, रेमिट्यान्स सीमा २५ लाख पुग्यो
दैनिक २५ किलो सुन आयात गर्न पाइने, रेमिट्यान्स सीमा २५ लाख पुग्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पुर्याएको छ । बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ । सुनको मूल्य निरन्तर बढ्दै गएको...

वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

रौतहट : रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ । यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।  केन्...

सुनसान बिपी राजमार्ग, व्यापार व्यवसाय सबै ठप्प
सुनसान बिपी राजमार्ग, व्यापार व्यवसाय सबै ठप्प

रामेछाप : यतिबेला दशैँ सकेर काठमाडौं फर्कनेको चाप छ । देशभरिबाट काठमाडौं छिर्नेको चापका कारण काठमाडौं छिर्ने सबै सडकहरू व्यस्त छन् । राजमार्ग किनारका होटेल तथा पसलहरूलाई भ्याइनभ्याइ छ ।  काठमाडौं छिर्ने देशभरिका सडक व्यस्त हुँदा काठमाडौं पूर्वबाट राजधानी काठमाडौं छिर्ने मेरुदण्ड सडकको र...

हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रमम...

टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

सर्लाही : टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ । असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो । प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहि...

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार दुई सय रुपैयाँले घट्यो 
सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार दुई सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेकाे छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति...

बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी

रामेछाप : असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं : फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटिय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् । भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ...

सेन्चुरी इनर्जीको लाभांश घोषणा, लगानीकर्तालाई ३५ प्रतिशत लाभांश
सेन्चुरी इनर्जीको लाभांश घोषणा, लगानीकर्तालाई ३५ प्रतिशत लाभांश

काठमाडौं : सेन्चुरी इनर्जी लिमिटेडले ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।  लाभांश...

शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश...

इजरायल र हमासबीच युद्धविराम सम्झौता, सबै बन्धक मुक्त गर्ने सहमति
इजरायल र हमासबीच युद्धविराम सम्झौता, सबै बन्धक मुक्त गर्ने सहमति

काठमाडौं : इजरायल सरकारले शुक्रबार बिहान हमाससँग गाजाको युद्ध अन्त्य गर्ने र बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जीवित र मृतक सबै बन्धकहरूको...

जेन-जी आन्दोलनको घटनाबारे छानबीन गरी कारबाही गर्न कांग्रेसको माग
जेन-जी आन्दोलनको घटनाबारे छानबीन गरी कारबाही गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३, २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताएका छन् ।  बिहीबार बसेको पदाधिकारी बैठकको क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो...

लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह
लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न अर्थमन्त्री रामेश्वर खनालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर पदाधिकारी र कार्यसमिति टोलीले सिंहदरवारमा अर्थमन्त्री खनालसंग भेटवार्ता गर्दै व...

बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने 
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने 

रामेछाप : गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले क्षति पुर्याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ...