वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय थप
सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय थप

काठमाडौं : सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिएको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरुले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको...

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

काठमाडौं : जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको...

क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह
क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह

काठमाडौं : निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार...

बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीबार बाँडफाँड हुँदै
बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीबार बाँडफाँड हुँदै

काडठमाडौं : बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ । कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित...

कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प  
कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प  

सुर्खेत : जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए । आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछ...

अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै

काठमाडौं : पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् । अर्बन रिसोर्स सेन्टरले आयोजना गरेको कार्यक्रममा आर्किटेक्ट तथा टाउन प्लानर आरिफ हसन र एनइडी विश्वविद्यालयका प्राध्यापक...

बैंक तथा वित्तीय संस्थाको नाफा ७९ करोडले घट्यो ! 
बैंक तथा वित्तीय संस्थाको नाफा ७९ करोडले घट्यो ! 

काठमाडौं : चालु आर्थिक वर्षको एक महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै साढे नौं अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले नौं अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७९ कर...

जेन-जी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा असोज ७ गतेदेखि सञ्चालन हुने 
जेन-जी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा असोज ७ गतेदेखि सञ्चालन हुने 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसअनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।...

बैंकहरुको घटेको ब्याजदर आजदेखि लागू, कुन बैंकमा पाइन्छ बढी ब्याज ? 
बैंकहरुको घटेको ब्याजदर आजदेखि लागू, कुन बैंकमा पाइन्छ बढी ब्याज ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौं महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नौं बैंकले ब्याजदर...

नाडाले अर्थमन्त्रीसँग माग्यो व्यवसायी सुरक्षा र अटोमोबाइल क्षेत्रको उत्थानका लागि ठोस कदम
नाडाले अर्थमन्त्रीसँग माग्यो व्यवसायी सुरक्षा र अटोमोबाइल क्षेत्रको उत्थानका लागि ठोस कदम

काठमाडौं : नेपालको वर्तमान जटिल आर्थिक तथा सुरक्षा अवस्थाका सम्बन्धमा नेपाल अटोमोवाईल्स एशोसियशन अफ नेपाल (नाडा) ले अर्थमन्त्री रामेश्वर खनालसँग छलफल गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले २०८२ भाद्र ३१ गते अर्थमन्त्रीसँग भेट गरी व्यवसायीको सुरक्षा र देशको शान्ति...

एसवाई प्यानलको स्थगित आईपीओ असोज ७ गतेदेखि निष्कासन हुने
एसवाई प्यानलको स्थगित आईपीओ असोज ७ गतेदेखि निष्कासन हुने

काठमाडौं : जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा...

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने
एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ मसान्तसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत भदौं मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्...

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले असोज २४ गते, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे...

मोदीको ७५औं जन्मदिनः विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल
मोदीको ७५औं जन्मदिनः विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् । मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पह...

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ। कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँस...

बिपी राजमार्ग आजदेखि २४ घण्टै खुला हुने 
बिपी राजमार्ग आजदेखि २४ घण्टै खुला हुने 

काभ्रेपलाञ्चोक : वर्षातका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी खण्ड अब २४ घण्टा सञ्चालन हुने भएको छ। आसन्न दशैं–तिहारलगायतका चाडपर्वमा यात्रुको सहजताका लागि आजबाट सो खण्डमा राति सवारी सञ्चालनमा लगाइएको रोक हटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो । ...

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 
ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैय...

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा, आधा झण्डा झुकाउने
राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा, आधा झण्डा झुकाउने

काठमाडौं : सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ल...

आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो
आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो

काठमाडौं : आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा  बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ। भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भ...

सहकारीको नियमन र सुपरिवेक्षणका लागि प्राधिकरण नै जिम्मेवार र अन्तिम संस्था : अध्यक्ष शर्मा
सहकारीको नियमन र सुपरिवेक्षणका लागि प्राधिकरण नै जिम्मेवार र अन्तिम संस्था : अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कपिलवस्तु, रुपन्देही र नवलपरासीका सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया गरेको छ । भदौ २८ र २९ गते आयोजित कार्यक्रममा बचत तथा ऋण र साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।  सहभागीहरूले प्राधिकरणले जारी गरेका मापदण्ड, नि...

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन
मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन् । मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । ‘यो जलेका सामानहरु हटाइहाले हुन्न...

भोलिबाट बिपि राजमार्ग २४ सै घण्टा खुला हुने
भोलिबाट बिपि राजमार्ग २४ सै घण्टा खुला हुने

रामेछाप : आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो । यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे
यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो ।  त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका...

सुपथ पसल पुगेका उपभोक्ता भन्छन्ः भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो
सुपथ पसल पुगेका उपभोक्ता भन्छन्ः भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो

काठमाडौं : जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु संचालनमा ल्याएको छ । कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम विक्री गरिरहेको छ । वातावरण अनुकुल नभएकाले उपभोक्ताहरुको उपस्थिति नभएप...