काठमाडौं : जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ । १३ बुँदामा तयार मस्यौदामा पाँचजना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । सम्झौतामा दशकौँदेखिको कुशासन, भ्रष्टाचार, जवाफद...
सुर्खेत : जेन–जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेंलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण...
काठमाडौं : नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले हालै देशभर भएको जेन–जी आन्दोलन र त्यसपछिको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण सुनचाँदी व्यवसायीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको लागि महासंघले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति...
काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडले असोज २४ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । उक्त सभा वाटरफ्रन्ट रिसोर्ट लेक साइट पोखरा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मुस्ताङ नाकाबाट आयात गरिने वस्तुमा पनि प्रतितपत्र (एलसी) को सुविधा दिन बैंकहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै चिनियाँ भूभागबाट आएर मुस्ताङको भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि एलसी खोलिदिन भ...
काठमाडौं : गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् । गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अ...
काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ। महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आ...
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले चाडपर्व लक्षित गर्दै सार्वजनिक यातायातहरुले अग्रिम तीन दिनको टिकट बुकिङ सुरु भएको जानकारी दिएका छन् । मंगलबार यातायात विभागसँगको छलफलका क्रममा बोल्दै उनले अनिवार्य टिकट हुनुपर्ने र त्यसको लागि अहिले तीन दिनको ट...
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका हर्क साम्पाङ (हर्क राज राई) लाई आफ्नो साँचो माया हो भन्दै व्यंग्यात्मक जवाफ दिएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले भनेका छन्, ‘डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली...
काठमाडौं : जेन–जी आन्दोलनको प्रभावपछि देशले पहिलो पटक महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालयका लागि राजनीतिक दल बाहिरबाट योग्य र सक्षम व्यक्तिको खोजी भइरहेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित ज्ञान र विज्ञता भएका...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो । उक्त प्रतिबेदन अनुसार अन्तरबैंक का...
काठमाडौं : राष्ट्र बैंकले चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएका छन् । मूल्यवृद्धि नियन्त्रणमा रहेको छ भने मुलुकको वैदेशिक व्यापारमा पनि सुधार देखिएको छ । बढ्दो रेमिट्यान्...
काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्ध...
सुर्खेत : चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा र डिपोहरुमा सस्तो पसल सञ्चालन गरिएको हो । सोमबारदेखि कर्णालीका सल्यान बाहेक नौ जिल्लाका १८ वटा स्थानबाट सुपथ मुल्यमा पसल सञ्...
काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालैको आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग तात्कालिक सहजीकरण गर्न माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प...
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौं महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नौं बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै...
काठमाडौं : रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो ।...
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा नि...
काठमाडौं : खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । पहिलो म्याद भदौ २३ गतेसम्म...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा विलम्ब शुल्क (ब्याज) छुट दिने घोषणा गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो बीमालेखको नवीकरण...
काठमाडौं : तिलोत्तमा-१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले क्षतिग्रस्त मंगलापुर इलाका प्रहरी कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामग्री हस्तान्तरण गरेको छ। सोमबार संस्थाका अध्यक्ष गिरीप्रसाद पुन, सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापक रणबहादुर थापा लगायत कर...