काठमाडौं : सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्र...
काठमाडौं : सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन् । हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान...
काठमाडौं : रूस र युक्रेनबीच जारी युद्धमा दुबै पक्षले द्वन्द्वको रणनीतिलाई नयाँ मोड दिएका छन् । रूसले युक्रेनका विभिन्न सैन्य पूर्वाधार र औद्योगिक लक्ष्यहरूमा ठूला आक्रमण गरेको घोषणा गरेको छ भने युक्रेनले प्रतिकारस्वरूप रूसको महत्वपूर्ण तेल पूर्वाधारलाई ड्रोनमार्फत प्रहार गरेको दाबी गरेको छ ।...
काठमाडौं : कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९...
काठमाडौं : नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवर्द्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा आयोजित ‘केन्द्रबिन्दु ईभी बज (पोलिसी डिस्कोर्स २०८२)’ कार्यक्रममा बोल्दै...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज(आइतबार)बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रे...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे आठ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त...
काठमाडौं : चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोम...
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध ¥यालीमा सहभागी बनेर बाठो नबन्न नेता/अभियन्ताहरूलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीहरूको विरोध ¥यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुल...
काठमाडौं : ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ । महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआ...
काठमाडौं : नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत नभएका संजाल निस्क्रिय भएपनि सूचिकृत भएका केही संजालले भने चर्चा पाउन थालेका हुन् । मन्...
काठमाडौं : बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री जयराम थापाले विद्युतीय सवारी (ईभी) को प्रवद्र्धनमा सरकार गम्भीर रहेपनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या देखिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रममा बोल्दै मन्त...
काठमाडौं : पशुपति आइरन एण्ड स्टील प्रालिको आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो...
काठमाडौं : एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुदेश खालिङ राई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल बैंकको सीईओमा कार्यरत खालिङ राईलाई असोज ८ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । सीईओ खालिङलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरि...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७३...
काठमाडौं : महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु भएको छ । भदौ २२ गतेदेखि काठमाडौँकोे एभेरेष्ट होटलमा शुरु भएको कार्यक्रममा उपत्यका बाहिर र भित्र गरी कुल २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ । उद्घ...
काठमाडौं : नेपाल कुरियर सेवा संघको अध्यक्षमा अनिल राजभण्डारी चयन भएका छन् । संघको ३१ औँ बार्षिक साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १७ सदस्यीय कार्यकरिणी समिति तथा ७ सदस्यीय प्रदेश पदेन समेत गरी २४ सदस्यीय कार्यकरिणी समिति गठन गरेको हो । समितिको निवर्तमान अध्यक्षमा दुर्गा प्रसाद सुवेदी, वर...
काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ। शनिबार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो। बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले...
काठमाडौं : नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यस...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्र...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत प्राप्त भएका विवरणहरू अध्ययन गरी १४ जनाको नाम शनिबा...
काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई विजयी भएका छन् । भट्टराईले ११० मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका उम्मेदवार विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा कमलकुम...
काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण, अतिथि म...