वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा कायम गरिएको छ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैस...

आजको मौसम: कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ । जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि म...

पोखरा महानगरपालिकाद्वारा एक अर्ब ३३ करोड लागतकाे नगर ऊर्जा योजना सार्वजनिक
पोखरा महानगरपालिकाद्वारा एक अर्ब ३३ करोड लागतकाे नगर ऊर्जा योजना सार्वजनिक

पोखरा : दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप, पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्...

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न
इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त...

अरुण-३ परियोजनाको समीक्षा गर्न प्रोजेक्ट रिभ्यु प्यानल गठन, लगानी बोर्डका सीईओलाई अख्तियारी
अरुण-३ परियोजनाको समीक्षा गर्न प्रोजेक्ट रिभ्यु प्यानल गठन, लगानी बोर्डका सीईओलाई अख्तियारी

काठमाडौं : सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठक उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।  उनका अनुसा...

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी
कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशमा विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ–टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरल...

‘उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक’
‘उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्। जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै अध्यक्ष ढकालले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आव...

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौँस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभिन्न...

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 
स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको छ । मंगलबार नेप्सेले कम्पनीको १३.५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार संस्थाको नौ लाख ३२ हजार ४२१ दशमलव १० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दो...

संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैनः कुलमान
संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैनः कुलमान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘अहिलेकै विद्यमान परिस्थितिम...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित र संघन प्रयास जारी: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित र संघन प्रयास जारी: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिम्दै अर्थमन्त्री पौडेलले भने, ‘नेपालको संगठीत र सघन प्...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम नौ अर्बमा समेटियो 
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम नौ अर्बमा समेटियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.३५ अंकले घटेर २८३४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.६२ अंकले बढेर २८६७.५२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भन...

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छः मन्त्री पाण्डे
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०...

सभामुख घिमिरेसमक्ष ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस
सभामुख घिमिरेसमक्ष ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस

काठमाडौं : सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो...

एघार वर्षका लागि १० अर्बको आन्तरिक ऋण उठाउँदै सरकार 
एघार वर्षका लागि १० अर्बको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ११ वर्षे अवधिको विकास ऋणपत्र २०९३ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा...

विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छः मन्त्री खड्का 
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छः मन्त्री खड्का 

काठमाडौं : उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँ...

नाडा अटो शो २०२५ को तयारी पुरा, एक लाख बढीले अवलोकन गर्ने
नाडा अटो शो २०२५ को तयारी पुरा, एक लाख बढीले अवलोकन गर्ने

काठमाडौं : नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौ ३ गतेदेखि ८ गतेसम्म 'नाडा अटो शो २०२५' आयोजना गर्दैछ । मंगलबार पत्रकार सम्मेलन गर्दै नाडाले शो को तयारी बारे जानकारी दिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष करण चौधरीले नाडा अटो शो प्रदर्शनी मात्र नभएर अटो व्यवसायी को चाड रहेको बताए...

राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि
राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए । मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क...

सुनको मूल्य प्रतितोला दुई लाख नजिक, एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले बढ्यो 
सुनको मूल्य प्रतितोला दुई लाख नजिक, एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौं सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५०...

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रदमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा १०० अंकि...

मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै

मकवानपुर : बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेख...

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने

काठमाडौं : स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ । आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ । नेप...

साउन २८ गतेदखि आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी
साउन २८ गतेदखि आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४...

९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?
९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वित्तीय स्थितीमा उल्लेख्य सुधार देखिएको छ । असार मसान्तसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९...