वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

लन्डन : विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ। यस वर्षको पुरष्कार डा. आइडेन लेर्चलाई ‘न्यायालयहरुले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै...

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा : माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायी विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेन्टिन प्रयोगाशालाको आवश्यकता औँल्याउँद...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो, भौतिक प्रगति ५६.३ प्रतिशत 
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो, भौतिक प्रगति ५६.३ प्रतिशत 

तानसेन : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।  उनले भनिन्, “इन्भर्...

कर्णाली विकास बैंक घोटला प्रकणमा एमालेका केन्द्रीय सदस्य मिश्र पक्राउ
कर्णाली विकास बैंक घोटला प्रकणमा एमालेका केन्द्रीय सदस्य मिश्र पक्राउ

नेपालगञ्ज : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले बुधबार धम्बोझी चोकबाट पक्राउ गरेको छ । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज...

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असार २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्न...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसि...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा : बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन् । भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन्। उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहे...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने
स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा...

नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता
अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं : अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युुत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ । भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ । भ...

देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ: पूर्व अर्थमन्त्री आचार्य
देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ: पूर्व अर्थमन्त्री आचार्य

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले मुलुकलाई द्रुत आर्थिक विकासको दिशामा लैजान १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताएका छन् । कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आ...

Finance Minister Paudel defends luxury tax on gold, silver
Finance Minister Paudel defends luxury tax on gold, silver

Kathmandu : Deputy Prime Minister and Minister for Finance, Bishnu Prasad Paudel, has said the decision to implement a luxury tax on gold and silver aims to remove the country from the grey list of the Financial Action Taskforce (FTF). During his replies to questions raised in course of deliberat...

चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल
चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल

काठमाडौं : नेपाल भ्रमणमा आज आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसंग छलफल गरेको छ ।  काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलक...

Narayangadh-Butwal Road sees only 69 percent progress as deadline nears end
Narayangadh-Butwal Road sees only 69 percent progress as deadline nears end

Triveni : The physical progress of the Narayangadh-Butwal road construction project has reached 69 percent only, even as the deadline extended for the third time is about to expire The work on the expansion of the Narayangadh-Butwal road is being carried out by China State Construction Corporation P...

बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन गर्न अध्यक्ष ओझाको निर्देशन 
बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन गर्न अध्यक्ष ओझाको निर्देशन 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा आज ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग...

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट बहुमतले स्वीकृत
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट बहुमतले स्वीकृत

काठमाडौं : ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र रा...

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

ढाका : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन् । उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज...

मल आयातका लागि दुई अर्ब ८२ करोड रुपैयाँ विनियोजन
मल आयातका लागि दुई अर्ब ८२ करोड रुपैयाँ विनियोजन

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् ।बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसके...

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर लगाउनुपर्योः अर्थमन्त्री
‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर लगाउनुपर्योः अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट)मा रहेको र मुलुकलाई सघन निगरानी सूचीबाट हटाउन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाउनु परेको ब...

पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ
पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ

काठमाडौं : नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको व...

२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान
२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

काठमाडौं : विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ । विभागले बुधबार सावर्जनिक सुचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (ईओआई) आह्वान गरेको हो । पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, संच...

नेप्से परिसूचकमा निरन्तर वृद्धि, कारोबार रकम साढे नौ अर्बमाथि 
नेप्से परिसूचकमा निरन्तर वृद्धि, कारोबार रकम साढे नौ अर्बमाथि 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८२ कम्पनीको शेयरमूल्य बढेको छ ।...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो: हितराज पाण्डे
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो: हितराज पाण्डे

काठमाडौं  : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भएको बताएका छन् ।  बुधबार राज्यव्यवस्था समितिको आकस्मिक बैठकमा बोल्दै उनले कुलिङको विषयमा छेड्खानी मात्र होईन षड्यन्त्र नै भएको भन्दै समितिको सदस्य र...

पर्यटककाे पर्खाइमा म्याग्दीको टिकोट, मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता
पर्यटककाे पर्खाइमा म्याग्दीको टिकोट, मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता

म्याग्दी : पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्त...