वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अमेरिकी सिनेटमा ट्रम्पको विवादास्पद खर्च विधेयकमाथि बहस सुरु
अमेरिकी सिनेटमा ट्रम्पको विवादास्पद खर्च विधेयकमाथि बहस सुरु

वासिङ्टन : अमेरिकी सिनेटरहरूले शनिबार डोनाल्ड ट्रम्पको ‘ठूलो सुन्दर’ खर्च विधेयकमाथि बहस सुरु गरेका छन् । यो एउटा अत्यधिक विभाजनकारी प्रस्ताव हो जसले अमेरिकी राष्ट्रपतिको घरेलु एजेन्डाका प्रमुख भागहरू प्रदान गर्नेछ तर सामाजिक कल्याण कार्यक्रमहरूमा ठूलो कटौती गर्नेछ । ट्रम्पले आफ्...

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब १२ करोडको कारोबार 
उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब १२ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ ।...

स्काइवाकले मनायो तेस्रो वार्षिकोत्सव, पाहुनालाई निःशुल्क कप उपहार
स्काइवाकले मनायो तेस्रो वार्षिकोत्सव, पाहुनालाई निःशुल्क कप उपहार

काठमाडौं : वन्डर्स ग्रुपको लगानीमा काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काइवाकको तेस्रो वार्षिकउत्सव मनाइएको छ । आइतबार एक कार्यक्रमको आयोजनागरी स्काइवाकको तेस्रो वार्षिक उत्सव मनाइएको हो ।  वार्षिक उत्सवको उपलक्ष्यमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अंकित कप निःशुल्क उपहार...

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव
राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव

संयुक्त राज्य अमेरिका : अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् ।  बाल्टिमोरको उत्तरपूर्वमा म...

असार मसान्तसम्म ऋण तिर्न सञ्चालक, ऋणी र कर्मचारीलाई अन्तिम ताकेता
असार मसान्तसम्म ऋण तिर्न सञ्चालक, ऋणी र कर्मचारीलाई अन्तिम ताकेता

काठमाडौं : सरकारले असार मसान्तसम्म ऋण सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित १९ सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको हो । १९ सहकारीका सञ्चालक, ऋणी सदस्य, व्...

म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन्: डीपी अर्याल
म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन्: डीपी अर्याल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन् । उनले काम गरेर खानेलाई चोरेर खानेहरुले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे । सांसद अर्या...

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको छ:  सभामुख घिमिरे 
बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको छ: सभामुख घिमिरे 

काठमाडौं : सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन् । महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको भन्दै सोको लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुप...

इन्डोनेसियामाथि नेपालको ३ सय ७० रनको शानदार जित
इन्डोनेसियामाथि नेपालको ३ सय ७० रनको शानदार जित

काठमाडौं : नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ । सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो ।  नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्...

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने
बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने

काभ्रेपलाञ्चोक : गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।  डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्म...

Butwal-Narayangadh road completely blocked
Butwal-Narayangadh road completely blocked

Madhyabindu : The Butwal- Narayangadh road section is completely blocked due to flooding in the river located on the alternative route in the Dumkibas area of Nawalpur (Bardghat Susta East). After the flood, traffic has completely stopped on the diversion operated for cargo vehicles and also...

महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा
महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं : महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।  यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “महालक्ष्मी स्मार्ट...

प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न
प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् । उनले राजनीतिक पक्षधरको लगाव त्यागेर स्वतन्त्र रुपमा निष्पक्ष काम हुनसक्नेमा शंका समेत व्यस्त गरे ।  आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्द...

‘जुजु धौ’ को माग बढ्यो, भक्तपुरका व्यवसायी व्यस्त
‘जुजु धौ’ को माग बढ्यो, भक्तपुरका व्यवसायी व्यस्त

काठमाडौं : आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ । असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम...

धान चामल आयातमा विदेशियो करिब ३९ अर्ब, अझै १० लाख मेट्रिक टन धान अपुग !
धान चामल आयातमा विदेशियो करिब ३९ अर्ब, अझै १० लाख मेट्रिक टन धान अपुग !

काठमाडौं : धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ मसान्त सम्ममा धान÷चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ विदेशिएको हो । विभागका अनुसार यस अवधिमा सो मूल्य बराबरको ७ लाख ५३ हजार मेट्रिक ट...

खुला प्रतिस्पर्धामार्फत त्रिविको उपकुलपति नियुक्त गर्न नेविसङ्घको माग
खुला प्रतिस्पर्धामार्फत त्रिविको उपकुलपति नियुक्त गर्न नेविसङ्घको माग

काठमाडौं : नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारम...

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसीको लाभांश सुरक्षित गर्ने आज (असार १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प...

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु : बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा या...

विदेशको मोह त्यागेर स्वदेशमै क्रान्तिः पाखाबारीको केराखेतीबाट १५ लाखसम्म आम्दानी !
विदेशको मोह त्यागेर स्वदेशमै क्रान्तिः पाखाबारीको केराखेतीबाट १५ लाखसम्म आम्दानी !

बेनी : बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्किएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन् । सुरुमा तीन रोपनीमा क...

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, दुईदिने कार्यक्रम सम्पन्न
कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, दुईदिने कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाली कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्तामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले तयार गरिएको ‘कनेक्ट किसान’ एपको एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली औपचारिक रूपमा प्रस्तुत गरिएको छ। एआई र डिजिटल प्रविधिमा आधारित कृषि रूपान्तरणलाई प्रोत्साहन गर्न आयोजित ‘ए²&nda...

‘धानबालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिता दिएको छ’
‘धानबालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिता दिएको छ’

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका छन् ।  २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बी...

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनस...

बैंकिङ प्रणालीबाट ६३ दिनका लागि ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ६३ दिनका लागि ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असार ११ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ६३ दिनका...

आज देशभर एक अर्ब ४० करोड रुपैयाँको दहीको कारोबार हुने अनुमान
आज देशभर एक अर्ब ४० करोड रुपैयाँको दहीको कारोबार हुने अनुमान

काठमाडौं : नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान रहेको जानकारी दिएका छन् । आज असार १५ मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन् ।  उनले भने,‘ हरेक व...

किसानलाई आकाशे पानीकै भर, कृषिमा छैन लगानी अनुसारको प्रतिफल
किसानलाई आकाशे पानीकै भर, कृषिमा छैन लगानी अनुसारको प्रतिफल

सुर्खेत : सिँचाइ र आधुनिक कृषि प्रविधीको पर्याप्त सुविधा नहुँदा कर्णालीका अधिकांश किसान परम्परागत कृषि प्रणाली अपनाउन बाध्य छन् । असारको मध्य भएपछि किसानहरु धान रोपाईमा ब्यस्त छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताका कारण कर्णालीका अधिकांश जमिन असारको मध्यसम्म पनि बाँझो छ । सुर्खेतको वीर...