वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी गरेर नौलो अभ्यास गरिरहेका छन् । वि.स २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङको बेलबारी नगरपालिका स्थित डाङ्गीहाटमा &lsqu...
काठमाडौं : राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व वृद्धि र व...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले १८ बर्षको अवधिमा जिम्मेवारी सम्हालेका गृहमन्त्रीबारे छानबिन गर्नपर्ने अडान कारण राखेका छन् । शनिबार संघीय संसद भवन बाहिर सन्चारकर्मीसँग कुरा गर्दै आफ्ना पार्टीले अघि सारेका पाँचबुँदे मागहरु पुरा नभएसम्म संसद अवरोध कायम राख्ने बताए ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुडी एवम कायम मुकायम गभर्नर बमबहादुर मिश्रले स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् । स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनले...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानले गरेको कामलाई दृष्टि दिने काम पत्रकार भएको बताएका छन् । सहकारीले गरेको कामलाई सहि दृष्टि दिएर अगाडि लैजाने काम पत्रकारमा भरपर्ने उनको भनाई छ । नेफस्कूनको आयोजना र नेपाल सहकारी पत्रकार समाज (...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । यस...
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा शिवराज अधिकारीले पालिका तथा प्रदेशहरूलाई दिइएको अनुदान मानव विकाससँग सम्बन्धित रहेको बताएका छन् । दलित महिला सङ्घ (फेडो)ले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ दलित सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन सार्वजनीकरण कार्यक्रममा मुख्य अति...
गोरखा : गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । “गतवर्ष यहाँ रु १० करोड ब...
काठमाडौं : सरकारले सहकारी कर्जा असुली न्यायाधीकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिबहादुर बस्नेतको अध्यक्षतामा न्यायाधीकरण गठन गरेको हो । त्यस्तै न्यायाधीकरणको सदस्यहरूमा धनकुटाका वसन्त राज पुरी र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गर...
काठमाडौं : बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा बजेट तर्जुमाका सम्बन्ध आर्थिक मामिला तथा योजना मन्त्रालय र मन्त्री कुन्दन काफ्लेलाई जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित भएका समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता...
गण्डकी : गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा...
काठमाडौं : नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ) ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ। नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका...
विराटनगर : कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो । प्रदेश सर...
काठमाडौं : काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) सुरु भएको छ । वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । नेपा...
न्युयोर्क : वैज्ञानिकहरूले क्यानाडाको एक चट्टान संरचनाबाट पृथ्वीका सबैभन्दा पुराना चट्टानहरू हुनसक्ने कुराको पहिचान गरेका छन् । नुभुवागिटुक ग्रिनस्टोन बेल्ट लामो समयदेखि यसको प्राचीन चट्टानहरूका लागि परिचित छ– क्युबेकको हडसन खाडीको पूर्वी किनारमा रेखायुक्त खैरो ढुङ्गाको मैदानहरू । तर अ...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । ...
ढाका : बङ्गलादेशका अन्तरिम सरकारले देशले चरम गर्मी र विद्युत् अभावको दीर्घकालीन समाधानका लागि सबै सरकारी संस्थालाई सोलार प्यानल जडान गर्न आदेश दिएको छ । विद्युत्को गम्भीर अभाव भोगिरहेको १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाबाट २० प्रतिशत विद्युत् उत्पादन गर्...
काठमाडौं : नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा)जग्गा र त...
काठमाडौं : सरकारले देशभरका दूध उत्पादक कृषकको करिब रु तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन...
गुल्मी : गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भए...
काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभ...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतित...
एजेन्सी : ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ । चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो परिकार बढी रुचाइन्छ । पूर्वी चीनको फुझोउ शहरमा यो परिकारका लागि लोकप्रिय छ । बरफको चिसोमा तया...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेल...