वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
समावेशी समृद्धिको बाटोमा गोदावरी नगरः शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता
समावेशी समृद्धिको बाटोमा गोदावरी नगरः शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता

ललितपुर : गोदावरी नगरपालिकाले आगामी र्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकामा गत मंगलवारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उप मेयर मुना अधिकारीले सयुक्त रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख महर्जनले  शिक्षा, स्...

सगरमाथामा नेपाली कफी: हिमाल भन्दा अग्लो सपना बोकेकी दाफुटी शेर्पा
सगरमाथामा नेपाली कफी: हिमाल भन्दा अग्लो सपना बोकेकी दाफुटी शेर्पा

काठमाडौं : काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् । उनी आरोही पनि हुन्, उद्यमी र मिस शेर्पा २०१८ पनि । उनको नाम हो—दाबुटी...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण धमाधम 
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण धमाधम 

तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य अघि बढाएक...

नेपाली श्रम बजार र उद्यमशीलताको प्रवद्र्धनमा राज्यको विशेष नीति आवश्यक: मन्त्री भण्डारी
नेपाली श्रम बजार र उद्यमशीलताको प्रवद्र्धनमा राज्यको विशेष नीति आवश्यक: मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजार निर्माण गर्न र युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्न राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा सोमबार आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२, को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भ...

युवाहरू समस्या होइन, श्रम समाधान बनुन्: उपराष्ट्रपति
युवाहरू समस्या होइन, श्रम समाधान बनुन्: उपराष्ट्रपति

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन् । सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्यमशी...

‘उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ’
‘उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ’

काठमाडौं : खेलकुद तथा युवामन्त्री तेजुलाल चौधरीले नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौं युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन–२०८२ को उदघाटन कार्यक्रममा बोल्दै उनले सरकारले उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार...

इरानले भन्यो-‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’
इरानले भन्यो-‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’

काठमाडौं : इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ ।  इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी ट्रम्प प्रशासनले विभिन्न माध्यमबाट वार्तामा फर्कन संकेत गरे...

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन्-‘डाक्टर बन्ने चाहना छ’
साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन्-‘डाक्टर बन्ने चाहना छ’

भादगाउँ : माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।  चाँगुनारायण–८ सुडालको महेन्द्र...

तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा 
तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा 

काठमाडौं : तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर आज देखि निष्कासनमा रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो ।  गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले आज देखि आगाम...

वाइवाइको व्यापारमा गिरावट, सिजी फुड्सको आम्दानी निरन्तर ओरालो तर्फ
वाइवाइको व्यापारमा गिरावट, सिजी फुड्सको आम्दानी निरन्तर ओरालो तर्फ

काठमाडौं : सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिरावट आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो । इक्रा नेपालले...

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प
मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यही असार १५० मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४...

३१औं वर्षमा किसान साकोस, दजनौं सामाजिक गतिविधिसँगै पूर्व नेतृत्वकर्तासँग साक्षात्कार
३१औं वर्षमा किसान साकोस, दजनौं सामाजिक गतिविधिसँगै पूर्व नेतृत्वकर्तासँग साक्षात्कार

नवलपरासी : गैंडाकोट–८, मा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था ३१औं वर्ष प्रवेश गरेको छ । २०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गरिसकेको छ । संस्थाले नाफामा भन्दा सदस्य र समुदायलाई केन्द्रित गर्दै आएको जनाएको छ...

सिनामङ्गल डिपो स्थानान्तरण: डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ
सिनामङ्गल डिपो स्थानान्तरण: डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ

काठमाडौं : जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ । सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामि...

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक
ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो ।  यस...

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन गरेको छ । इन्स्योरेन्सले लाभांश वितरण प्रयोजनका लागि आज बुकल क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत ब...

सुनमा लगाईएको विलासिता करमा पुनरावलोकन गर्न अर्थमन्त्री समक्ष चेम्बरको ध्यानाकर्षण
सुनमा लगाईएको विलासिता करमा पुनरावलोकन गर्न अर्थमन्त्री समक्ष चेम्बरको ध्यानाकर्षण

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट...

जीवन बीमा कम्पनीहरुको व्यापार साढे २० अर्बले बढ्यो, एक खर्ब ५४ अर्ब बीमाशुल्क संकलन ! 
जीवन बीमा कम्पनीहरुको व्यापार साढे २० अर्बले बढ्यो, एक खर्ब ५४ अर्ब बीमाशुल्क संकलन ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कम्पनीहरुले साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।  नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको व्यापार गरेका...

असार १५ सम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाइँ
असार १५ सम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं : यसवर्ष असार १५ सम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेक...

दुई ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले तिरायो नगद जरिवाना
दुई ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले तिरायो नगद जरिवाना

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुईवटा ब्रोकर कम्पनी (धितोपत्र दलाल व्यवसायी) लाई नगद जरिवानासहित कारबाही गरेको छ । बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई नगदसहित कारबाही गरेको हो ।  बोर्डले समयमा लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेको भन्दै दुईवटा...

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा महाशाखा केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण 
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा महाशाखा केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण 

काठमाडौं : नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा केन्द्रीय कार्यालय भवन बालुवाटारमा सरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विभाग तथा महाशाखा केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण भएको जानका...

‘भूसको मूल्यमा धान बेच्न बाध्य छन् किसान, समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन’   
‘भूसको मूल्यमा धान बेच्न बाध्य छन् किसान, समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन’   

काठमाडौं : नेपालमा धानको उत्पादन हेर्दा त्यति सन्तोषजनक छैन् । सरकारी आंकडा अनुसार ६२ लाख मेट्रिक टन जति धान भयो भने नेपालीहरुलाई भात खान पुग्छ । सरकारी तथ्याकंले नेपालमा ५४–५५ लाख मेट्रिक टन धान फल्यो भन्ने गर्छ । यदी त्यसो हो भने त्यही आठदश लाख मेट्रिक टन बराबरको चामल आयात हुनुपर्ने हो तर...

ट्रेजरीमार्फत २२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत २२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २२ अर्ब रुपैयाँ भन्दा बढीको रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ द...

प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक 
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक 

काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् । उनले भने, ‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। य...

मुगुको जिमा क्षेत्र केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प
मुगुको जिमा क्षेत्र केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प

मुगु : मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक...