वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकारका लागि खर्च जोहो गर्दै राष्ट्र बैंक, सोमबार २४ अर्बको ट्रेजरी बिल जारी हुने 
सरकारका लागि खर्च जोहो गर्दै राष्ट्र बैंक, सोमबार २४ अर्बको ट्रेजरी बिल जारी हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २४अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बैंकले १० अर्ब रुपैयाँ बराबरको २८ दिने, ८ अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराब...

चीनले लागु गर्यो प्रतिजासुसी कानुनः अमेरिकासँगको सम्बन्धमा थप दरार
चीनले लागु गर्यो प्रतिजासुसी कानुनः अमेरिकासँगको सम्बन्धमा थप दरार

बेइजिङ : चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि  नजर लगाउने विषय समेटिएको छ ।  गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि...

गण्डकी प्रदेशका एक सय ५५ सहकारीले गरे एकीकरण
गण्डकी प्रदेशका एक सय ५५ सहकारीले गरे एकीकरण

वालिङ : गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । ऐन कार्यान्व...

वर्षाका कारण सबै हवाई उडान प्रभावित, चीनबाट आएका जहाज उतै फर्किए 
वर्षाका कारण सबै हवाई उडान प्रभावित, चीनबाट आएका जहाज उतै फर्किए 

काठमाडौं : गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाल...

घोराही सिमेन्टको शेयरमूल्यमा नेगेटिभ सर्किट 
घोराही सिमेन्टको शेयरमूल्यमा नेगेटिभ सर्किट 

काठमाडौं : घोराही सिमेन्ट इन्डष्ट्रिजको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कारोबारमा आएको पहिलो दिन मै कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।  नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि कारोबारमा आएको कम्पनीको शेयर ५६५.५ रुपैयाँमा खुलेको थिय...

पहिरोका कारण हेटौँडा–काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध
पहिरोका कारण हेटौँडा–काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

मकवानपुर : हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।  भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ...

सबै सूचक नकारात्मक रहँदा सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो
सबै सूचक नकारात्मक रहँदा सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा ४ लाख एक हजार रुपैयाँ नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९८.६७ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्...

चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं : चिरख्वा हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरक...

काठमाडौं महानगरले भदौ १ देखि नियमित बजार अनुगमन गर्ने
काठमाडौं महानगरले भदौ १ देखि नियमित बजार अनुगमन गर्ने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ ।   यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, कामको खाका तयार पार्नेजस्ता काम सम्पन्न गरी भदौ १ देखि नियमित अनुगमन गर्ने तयारी कामपाले ग...

सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा
सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

काठमाडौं : एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो । दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुब...

स्रोत नखुलेको नौ लाख रकमसहित सिरहाका सञ्जीवकुमार पक्राउ
स्रोत नखुलेको नौ लाख रकमसहित सिरहाका सञ्जीवकुमार पक्राउ

गोलबजार : सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको...

आर्थिकमन्दी र चर्को ब्याजदरका कारण रुपन्देहीका २१७ साना उद्योग बन्द
आर्थिकमन्दी र चर्को ब्याजदरका कारण रुपन्देहीका २१७ साना उद्योग बन्द

तिलोत्तमा : गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार ती उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगम...

आइतबार सुनचाँदीको मूल्य स्थिर 
आइतबार सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई सय रुपैयाँले घटेको सुनको मूल्य स्थिर रहेको हो । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।   महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक स...

पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा
पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

गोरखा : केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको  पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए ।  पहिरासँगै...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ। अघिल्लो आवमा ३५ करोड २७ लाख रूपैयाँ घाटामा रहेको कम्पनीले गत आवमा ६७ करोड ४४ लाख रूपैयाँ नाफा कमाएको छ । उक्त...

कर्णाली नदी बस्तीमा पस्ने जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
कर्णाली नदी बस्तीमा पस्ने जोखिमः उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर : कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा प...

सर्वसाधारणकाे लागि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला
सर्वसाधारणकाे लागि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गर्ने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरेपश्चात आज सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधा...

अन्तर्राष्ट्रिय युवा दिवस: ठोस कार्यक्रम बिनाको युवा उद्यमशिलाता वर्ष
अन्तर्राष्ट्रिय युवा दिवस: ठोस कार्यक्रम बिनाको युवा उद्यमशिलाता वर्ष

शरद शर्मा    काठमाडौं : आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु ब...

स्रोत नखुलेको लाख रकमसहित एक पक्राउ
स्रोत नखुलेको लाख रकमसहित एक पक्राउ

सिरहा : स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टो...

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक
ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

काठमाडौं : ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।  आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो । अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लाेबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड...

सिन्धुलीमा प्याराग्लाइडिङ शुरु
सिन्धुलीमा प्याराग्लाइडिङ शुरु

कमलामाई : सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्यारा...

आठ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?
आठ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : चालु आर्थिक वर्षको शुरुवात सँगै विभिन्न कम्पनीहरुको लाभांश वितरण गर्ने सिजन शुरु भएको छ । हालसम्म विभिन्न आठ म्युचुअल फण्डले इकाईधनीहरुका लागि प्रतिफल दिने घोषणा गरिसकेका छन् । उक्त कम्पनीहरुले गत आवको नाफाबाट इकाईधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गर्ने क...

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौंः प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौंः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज यहाँ आयोजित कार्यक...

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास
भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

भोजपुर : भोजपुर  विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज  शिलान्यास गरेका ह्न ।  जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन...