वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एएमएल/सीएफटी सम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न
एएमएल/सीएफटी सम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूका लागि आयोजित एएमएल÷सीएफटी सम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको छ । दुई दिनसम्म भएको कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विद्यमान ऐन, नियम, प्राधिकरणबाट जारी भएका निर्देश...

आईटी उद्योगका लागि ऐतिहासिक सफलता, विदेशमा लगानी गर्ने बाटो खुल्यो 
आईटी उद्योगका लागि ऐतिहासिक सफलता, विदेशमा लगानी गर्ने बाटो खुल्यो 

काठमाडौं : नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज् (नास आईटी) ले नेपाल राष्ट्र बैंकद्वारा ल्याइएको ऐतिहासिक नीतिगत सुधारको स्वागत गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जमाउन चाहने नेपाली प्रविधि कम्पनीहरूका लागि लामो समयदेखिको अवरोध हटाएको जनाएको छ। नेपाल राष्ट्...

‘वैदेशिक रोजगार ठगीको मुद्दाको सम्बोधन गर्न संस्थागत संरचनामा विस्तारकार्य अघि बढाएका छौँ’
‘वैदेशिक रोजगार ठगीको मुद्दाको सम्बोधन गर्न संस्थागत संरचनामा विस्तारकार्य अघि बढाएका छौँ’

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औँल्याएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नक...

‘टेक एण्ड पे’: सबै राजनीतिक दलका प्रमुख सचेतकलाई ‘एसएमएस’ पठाएर अन्तिमपटक खबरदारी 
‘टेक एण्ड पे’: सबै राजनीतिक दलका प्रमुख सचेतकलाई ‘एसएमएस’ पठाएर अन्तिमपटक खबरदारी 

काठमाडौं : सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा‘टेक एण्ड पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले सबै राजनीति दलका प्रमुख सचेतकलाई ‘एसएमएस’पठाएर अन्तिमपटक खबरदारी गरेका छन् । संसदबाट बजेट पारित हुने दिन अन्तिमपटक नेपाली कांग्रेस, नेकपा एमाले, माओ...

ट्रम्पसँगको समन्वयमा इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
ट्रम्पसँगको समन्वयमा इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

बिरसेबा : तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । दुवै पक्षले सम्झौ...

वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ: डा.वाग्ले
वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ: डा.वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै  स्वार...

सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छः मन्त्री लेखक
सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छः मन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी  दीर्घकालीन रूपमा निराकरण ग...

Birgunj Metropolitan City unveils Rs 3.22 billion budget for FY 2025/26
Birgunj Metropolitan City unveils Rs 3.22 billion budget for FY 2025/26

Birgunj : The Birgunj Metropolitan City has announced a budget of 3 billion 224 million 849 thousand rupees for the upcoming fiscal year 2025/26. In the Metropolitan City's 17th municipal assembly held on Monday, the deputy mayor of the metropolis, Imtiyaz Alam, has presented the budget...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय
बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छल...

महोत्तरीमा स्थानीय तहको बेरुजु झण्डै नौ अर्ब नजिक
महोत्तरीमा स्थानीय तहको बेरुजु झण्डै नौ अर्ब नजिक

महोत्तरी : यहाँका स्थानीय तहको बेरुजु रु नौ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म रु आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ । यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र रु ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको का...

विद्युत प्राधिकरणको लापरवाहीः करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग
विद्युत प्राधिकरणको लापरवाहीः करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

मुगु : मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो । खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परे...

ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

न्यूयोर्क: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् । प्रारम्भमा इरानले युद्धविराम सुरु...

आकाश डिजिटलमा टंक अधिकारीको प्रेरक यात्रा…
आकाश डिजिटलमा टंक अधिकारीको प्रेरक यात्रा…

पोखरा-२३, चापाकोटको मध्यम वर्गीय परिवारमा जन्मिएका टंकप्रसाद अधिकारी आज नेपालको अग्रणी Document Management System (DMS) सफ्टवेयर कम्पनी 'आकाश डिजिटल' का प्रमुख कार्यकारी अधिकृतका रूपमा परिचित छन्। गाउँकै सरकारी  विद्यालयमा अध्ययन गरेका अधिकारी बाल्यकालदेखि नै मेहनती, प्रतिभाशाली र...

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ: कुबेरमणि नेपाल
ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ: कुबेरमणि नेपाल

कुबेरमणि नेपाल उर्जा उद्यमी हुन् । जैविक उर्जा व्यवसायी संघ उपाध्यक्ष एव रिडी पावर कम्पनीको अध्यक्ष हुन् । उनले नेपालमा हरित कोइला उत्पादन गरिरहेका छन् । बकस रेन्युएबल इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर विदेशबाट आउने पत्थर कोइलालाई विस्थापित गर्नेगरी बनजंगलको झारपात सदुपयोग गर्दै हरित कोइला उत्पादन...

प्रतितोला एक हजार ७०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार ७०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० सय रुपैयाँले घटेको । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक ल...

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक
ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

फुङ्लिङ : एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छन् । पाँच स्थानीय तहले रु दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ को बजेट सार्वजनिक गरेका छन् । यही असार ५ गते सिदिङ्वा गाउँपालिकाले रु ४४ करोड ५२ ल...

इजरायली प्रधानमन्त्री युद्धविराम गर्न तयार, ‘अवैध आक्रमण’ रोक्न दबाब 
इजरायली प्रधानमन्त्री युद्धविराम गर्न तयार, ‘अवैध आक्रमण’ रोक्न दबाब 

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् । मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा...

चालु पुँजीकर्जा मार्गदर्शन संशोधन, कर्जा असुलीका लागि समय थप 
चालु पुँजीकर्जा मार्गदर्शन संशोधन, कर्जा असुलीका लागि समय थप 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘चालू पुँजीकर्जासम्बन्धी मार्गदर्शन, २०७९’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले मार्गदर्शनद्वारा तोकिएकोभन्दा बढी सीमामा प्रवाह गरेको कर्जा असुलीका लागि समय थप गरेको छ । उक्त मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो...

कतारले भन्योः आक्रमणलाई विफल पार्यौँ र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं
कतारले भन्योः आक्रमणलाई विफल पार्यौँ र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं

एजेन्सी : इरानले अल उदेइद हवाई अड्डामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी सैन्य कारबाही सुरु गरेपछि सोमबार कतारको हवाई रक्षा प्रणालीले राजधानी दोहामाथि धेरै क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ । प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले एक वि...

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय
क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

काठमाडौं : क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको छ । राष्ट्र बैंकले आज ‘बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्याउने...

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज यहाँ जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स...

रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता

रामेछाप : रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नगरको सोमबार सम्पन्न १७ औँ नगरसभामा नगरप्रमुख लबश्री न्यौपानेले नीति तथा कार्यक्रम र उपप्रमुख बाला कार्कीले बजेट प्रस्तुत गरे । नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर...

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर :चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका...

होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव
होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव

काठमाडौं : होटल सङ्घ नेपाल (हान) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । हानको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गरी...