वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक
श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

काठमाडौं : भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा।डा। पेशल दाहालले पुस्तक विमोचन गरेका हुन् । यो पुस्तक विश्वमा सभ्यताको विकास हुनुभन्दाअघिका मानिसहरु...

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा : प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।          विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय त...

अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा
अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

काठमाडौं : काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।   त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनी/सञ्चालकहरु सुदीप...

मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

काठमाडौं : नेपाल रत्न तथा आभूषण सङ्घले हीरा तथा बहुमूल्य पत्थरमा मूल्यअभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट...

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

पाटन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन् ।  ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल ब...

विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन
विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् । सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लग...

नाडाद्वारा अर्थमन्त्री पौडेलसँग ‘नाडा अटो शो २०२५’ को उद्घाटनका लागि आग्रह 
नाडाद्वारा अर्थमन्त्री पौडेलसँग ‘नाडा अटो शो २०२५’ को उद्घाटनका लागि आग्रह 

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह गरेको छ ।  आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री पौडेलसंग भेटगरी आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमा...

लगानी प्रवर्द्धन गर्न गण्डकी सरकारले करमा ७५ प्रतिशत छुट दिने 
लगानी प्रवर्द्धन गर्न गण्डकी सरकारले करमा ७५ प्रतिशत छुट दिने 

गण्डकी : दुई सयभन्दा बढीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग तथा व्यवसायलाई गण्डकी प्रदेश सरकारले करमा ७५ प्रतिशत छुट दिने भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आगामी आव २०८२÷८३ को बजेटमा उक्त घोषणा गरिएको हो । कृषि, पर्यटन, ऊर्जा र व...

माथिल्लो त्रिशूली-१ जलविद्युतबाट आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान 
माथिल्लो त्रिशूली-१ जलविद्युतबाट आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान 

रसुवा : रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले अ...

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट

खोटाङ : कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि रू तीन करोड...

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल) को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो । अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका&ndash...

विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध
विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका...

प्रतिनिधिसभा बैठक शुरु, राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिने 
प्रतिनिधिसभा बैठक शुरु, राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिने 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहर...

आईपीओ जारी गर्न माबिलुङ इनर्जीलाई बोर्डको अनुमति 
आईपीओ जारी गर्न माबिलुङ इनर्जीलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले असार १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। बोर्...

राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने
राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतबार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।  भिसा प्रकरणमा गृहमन्त्री...

‘बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ’ 
‘बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ’ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताएका छन् । उनले खाडी मुलुकले पेट्रोलियम पदार्थ बेचेर सुखी र सम्पन्न जीवन बिताएजस्तै हामीले पनि विद्युत् निर्यातबाट मात्रै पनि सुख र समृद्धिको अनुभूत...

चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने
चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।  यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओल...

‘संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ’ 
‘संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ’ 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  चुरे संरक्षण दिवस २०८२ को अव...

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । यो शेयर खरिदकालागि आज देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको कमलपोख...

सोमबार सुनचाँदीको मूल्य स्थिर
सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ । यसअघि आइतबारपनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो । यस...

राष्ट्र बैंकद्वारा आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकद्वारा आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । ‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुप...

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व  सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।  कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्...

सात प्रदेशले ल्याए दुई खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको कति ?
सात प्रदेशले ल्याए दुई खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको कति ?

काठमाडौं : सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैज...

नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड

सुर्खेत : नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक नीति आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् । नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज...