वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

साउदी अरब : विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुङ्गा प्रहार’ –गरिरहेका थिए । बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको...

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

काठमाडौं : नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थिय...

‘कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन, ट्रान्सफरमरको कमजोरी हो’
‘कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन, ट्रान्सफरमरको कमजोरी हो’

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा  नेपाली कांग्रेस म्याग्दीका सभापति तथा  प्रतिनिधिसभा सदस्य छन् । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय छन् । राज्यमन्त्री गर्बुजासँग राष्ट्रिय समा...

तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर, सिभिल मलमा विस्तार गर्ने तयारी
तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर, सिभिल मलमा विस्तार गर्ने तयारी

काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमै बजार विस्तारमा आक्रामक बन्दै गएको फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमै पहिलो पटक तीन करोड रुपैयाँको लगानीमा दरबारमार्गमा आधिकारिक स्टोर खोलेको छ । शुक्रबारदेखि दरबारमार्गमा औपचारिक रुपमा स्टोर उद्घाटन गरी विक्री सुरु गरेको विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड...

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

काठमाडौं : उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी...

नयाँ स्टकको लाइसेन्स दिने सुझाव प्रतिवेदन सार्वजनिक गर्ने निर्णयले लगानीकर्ता उत्साहित
नयाँ स्टकको लाइसेन्स दिने सुझाव प्रतिवेदन सार्वजनिक गर्ने निर्णयले लगानीकर्ता उत्साहित

काठमाडौं : नेपाल धितोपत्र बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बनेको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त प्रतिवेदनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्ने सुझावसहित रहेको छ। सोही बै...

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती
भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

नयाँ दिल्ली : भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दश...

विश्वव्यापी अनिश्चितताको कारण देखाउँदै ईसीबीद्वारा पुनः ब्याजदर कटौती
विश्वव्यापी अनिश्चितताको कारण देखाउँदै ईसीबीद्वारा पुनः ब्याजदर कटौती

फ्रयाङ्कफर्ट : युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले विश्वव्यापी अनिश्चितताको सामना गर्न ‘राम्रो अवस्थामा’ मा रहेको भन्दै आफ्नो ब्याजदरमा समायोजन गरेको छ ।  व्यापक रूपमा अपेक्षा गरिएअनुसार नै इसिबीले आफ्नो प्रमुख निक्षेप दरलाई लगातार सातौं पटक कटौती गर्दै ऋण लागत घटाउन थालेको...

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

उदयपुर : त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो । उद्योगमा सधैँ सरसफाइ कायम राख्न  र ग...

ट्रम्पको कर वृद्धिको प्रभावः अमेरिकी व्यापार घाटामा कीर्तिमानी गिरावट
ट्रम्पको कर वृद्धिको प्रभावः अमेरिकी व्यापार घाटामा कीर्तिमानी गिरावट

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभ...

काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्व विकासको प्रशिक्षण
काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्व विकासको प्रशिक्षण

काठमाडौं : महिला नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित आयोजित ‘राइज एन्ड लिड’ कार्यशाला बिहीबार काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमा सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा तथा काठमाडौँ महानगर समितिको समन्वयमा सम्पन्न...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको...

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज : सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । ...

छ्याङदी हाईड्रोपावरको हकप्रद बिक्री खुला
छ्याङदी हाईड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं : छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा .१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो। लगानीकर्ताहरुले आ...

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन्। यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशास...

आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं : शुक्रबार मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आजको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदैछ ।  प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।  कृषिलाई प्राथमिकतामा...

‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरुले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प 'बल्याकआउट'
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरुले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प 'बल्याकआउट'

काठमाडौं : बिहीबार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको थियो। तर, एभरेष्ट होटलको सभाहल भने गरमागरम थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पहिलोपटक कालो ब्यानरमा सार्वजनिक कार्यक्रम गरिरहेको थियो । न कोही सरकारी प्रतिनिधि न कोही सांसद र मन्त्रीको सहभागीता । एक पछि अर्को गर्द...

IBN 64th meeting: Investment of Muktinath Cablecar Project approved
IBN 64th meeting: Investment of Muktinath Cablecar Project approved

Kathmandu : The 64th meeting of the Investment Board Nepal (IBN) has decided to take forward various projects including the approval of the investment of Muktinath Cablecar Project. The meeting, chaired by Prime Minister and IBN Chairperson KP Sharma Oli and convened at the Prime Minister's o...

CIAA files cases against 93 people including former PM Nepal
CIAA files cases against 93 people including former PM Nepal

Kathmandu : The Commission for the Investigation of Abuse of Authority (CIAA) has today filed a charge sheet at the Special Court against 93 individuals including former Prime Minister Madhav Kumar Nepal regarding the land scam of Patanjali Yoga Peeth and Ayurveda Company Nepal. With the filing o...

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

काठमाडौं : साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ दशमलव ४६ को कार...

५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)...

एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन् । मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नया...

प्रधानमन्त्रीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीलाई सोधे प्रश्न, एआइले दियो व्यावहारिक उत्तर
प्रधानमन्त्रीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीलाई सोधे प्रश्न, एआइले दियो व्यावहारिक उत्तर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा हिजो आयोजित...

नेपाल बीमा प्राधिकरणमा इजलाश सञ्चालन
नेपाल बीमा प्राधिकरणमा इजलाश सञ्चालन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्द...