वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एशोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले उक्त कुरा बताएका हुन् ।  “सगरमाथाको काखमा साहसिक अल्ट्रा...

बेनी–जोमसोम–कोरला सडकखण्डको भौतिक प्रगति ८४ प्रतिशत
बेनी–जोमसोम–कोरला सडकखण्डको भौतिक प्रगति ८४ प्रतिशत

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।...

कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते
कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा : कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको...

बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक, बीमालेख जारी र दाबी भुक्तानीमा वृद्धि 
बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक, बीमालेख जारी र दाबी भुक्तानीमा वृद्धि 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ । यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्क...

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट
इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने इला होटल्स एण्ड रिसोट्र्स बीच एससीटी–युपीआई कार्डका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ। सम्झौता...

निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्ष देखिका मुद्दा किनारा लागेनन्
निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्ष देखिका मुद्दा किनारा लागेनन्

मुगु : रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । निकुञ्जमा रहेको हुटुमा क्षेत्रमा आवश्यक कर्मचारी नपठाउँदा विभिन्न प्रकृतिका मुद्दाको किनारा लाग्न सकेको छैन् । कतिपय मुद्दा १४ वर्षदेखि पेन्डिङमा छन् । निकुञ्ज कार्यालयमा प्रमुखका रुपमा उप–सचिव तहको दरबन्दी भएपनि...

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत, लागत सात अर्ब ३४ करोड
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत, लागत सात अर्ब ३४ करोड

तानसेन : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सवि...

‘बजेट दुरुपयोग रोक्न तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ’ 
‘बजेट दुरुपयोग रोक्न तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ’ 

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मिएका  पूर्वपरराष्ट्रमन्त्री डा मह...

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार रुपैयाँले घट्यो 
सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ७०...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज २५ अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज २५ अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । जेठ २१ गते मात्र ४० अर्ब तानेको बैकले पुनः ४२ दिनका...

५३.५ मेगावाको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम  
५३.५ मेगावाको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम  

बेनी : धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।  सुरुङ खन्न...

निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन
निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८÷८९’ नामक...

नेपालमा उत्पादित महलाई बजारको अभाव, अत्याधुनिक ल्याब नहुँदा समस्या
नेपालमा उत्पादित महलाई बजारको अभाव, अत्याधुनिक ल्याब नहुँदा समस्या

सबिता नयाँजू काठमाडौं : नेपाली किसानहरुले उत्पादन गर्ने मह प्रवद्र्धन र विक्री गर्न बजारको अभाव भएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले अत्याधुनिक ल्याबको पनि अभाव रहेको गुनासो गरे । काठमाडौंको भृकुटीमण्डमा आयोजना गरिएको मह मेलामा सहभागी भएका व्यवसायी एवम उद्यमीहरुले नेपालमा बजारको व्यव...

नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

काठमाडौं : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ ।  नेपालगञ्ज दिल्ली उडानको लागि भौतिक रुपमा केही कुराहरू अपुग रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो...

कुमारी बैंकको करिब ३२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको करिब ३२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ । बैंकका विद्यमान संस्थापक श...

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु: माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनक...

प्रधानमन्त्रीको एक हप्ता: चित्रकलामा रमाइलो, संसदमा सन्नाटा
प्रधानमन्त्रीको एक हप्ता: चित्रकलामा रमाइलो, संसदमा सन्नाटा

काठमाडौं : नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ। गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतीपूर्ण’ गतिविधिमा व्यस्त छन् । संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेका छन्। प्रधानमन्त्री...

जापानको आइस्पेसको चन्द्र अभियान असफल
जापानको आइस्पेसको चन्द्र अभियान असफल

टोकियो : शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ ।  टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिल...

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक
हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

न्युयोर्क : एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ । बुधबार राति ह्वाइट हाउसले जारी गरेको घ...

बाँझो जमिनको उपयोग र कृषि उद्यमशीलताका लागि श्रम मन्त्रालय, कनेक्ट किसान र मौलिक बजार एक जुट
बाँझो जमिनको उपयोग र कृषि उद्यमशीलताका लागि श्रम मन्त्रालय, कनेक्ट किसान र मौलिक बजार एक जुट

काठमाडौं : राष्ट्रिय रोजगार प्रवर्धनमा(कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि९आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट किसान लगायत विभिन्न संघ संस्थासँगको...

आईपीओ जारी गर्दै नर्थ समिट हाइड्रो, बिक्री प्रबन्धकमा माछापुच्छ्र्रे क्यापिटल नियुक्त 
आईपीओ जारी गर्दै नर्थ समिट हाइड्रो, बिक्री प्रबन्धकमा माछापुच्छ्र्रे क्यापिटल नियुक्त 

काठमाडौं : नर्थ समिट हाइड्रो लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो ।  आईपीओ जारी गर्न माछापुच्छ्र्रे क्यापिटल र नर्थ समिट हाइड्रोबिच शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्क...

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी 
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी 

काठमाडौं : सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन...

ग्लोबल आइएमई बैंकद्वारा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना 
ग्लोबल आइएमई बैंकद्वारा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।  बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न...

माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने
माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने

काठमाडौं : सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् । संसद् भवन नयाँबानेश्वरमा आज बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत...