वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ: प्रधानमन्त्री 
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ: प्रधानमन्त्री 

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उनले सिँचाइको आशामा मधेशका जनताले लामो...

मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा

काठमाडौं : गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारप...

एक सातासम्म मनसुन निष्क्रिय बन्दै
एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ । बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू(भागमा  विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्...

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सु...

मापदण्ड जारी भएको १० दिनपछि साकोस अभियानसँग छलफल गर्दै महासंघ
मापदण्ड जारी भएको १० दिनपछि साकोस अभियानसँग छलफल गर्दै महासंघ

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारी मापदण्डका विषयमा भोली (सोमबार) बचत ऋण सहकारी अभियानसँग छलफल गर्दैछ । मापदण्ड जारी भएको १० दिनपछि महासंघले बचत ऋण अभियानसँग छलफल गर्न लागेको हो । महासंघ अध्यक्ष ओमदेवी मल्लले छलफलका लागि ११ बजे बोलाइएको जानकारी वित्तीय पोस्टलाई गराइन् । छलफलमा विषयगत...

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

खाँदबारी : शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललग...

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थि...

बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने
बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने

काठमाडौं : बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट संचारकर्मी राजकुमार दाहालले जानकारी दिए । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस...

विश्व दुग्ध दिवस: दूधको भुक्तानी समयमै नपाएको गुनासो
विश्व दुग्ध दिवस: दूधको भुक्तानी समयमै नपाएको गुनासो

हेटौंडा : विश्व दुग्ध दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको भुक्तानीदेखि दुग्ध पदार्थको खपतको विषयमा विभिन्न छलफल गरेका छन् । ‘दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं...

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने

ढाका : बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख वाजेद हसिनाविरूद्ध उहाँको कार्यकालमा उहाँको निर्देशनमा प्रहरीद्वारा भएको लापर्बाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोपमा मानवताविरुद्धको अपराधको अभियोगमा आइतबारबाट सुनुवाइ सुरु हुने भएको छ। सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको ज...

सात बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी प्रदर्शनमा, भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी
सात बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी प्रदर्शनमा, भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी

काठमाडौं : सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । आज यातायात सम्बन्धि ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो ।  समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गै...

बीमा क्षेत्रमा लाभांशको लहर: १९ कम्पनीले घोषणा गरे आकर्षक लाभांश, कुनले दिँदैछ सर्वाधिक ? 
बीमा क्षेत्रमा लाभांशको लहर: १९ कम्पनीले घोषणा गरे आकर्षक लाभांश, कुनले दिँदैछ सर्वाधिक ? 

काठमाडौं : हालसम्म १९ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १० जीवन बीमा र नौं निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।  जीवन बीमा कम्पनीतर्फ न्यूनतम ८ प्रतिशतदेखि अधिकत २८.४१ प...

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

घोराही : यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । ...

सिवाईसी साकोसको ‘सबै जुटौं, सदस्य भेटौं’ २१ दिने अभियान समापन, यस्तो रह्यो उपलब्धि !
सिवाईसी साकोसको ‘सबै जुटौं, सदस्य भेटौं’ २१ दिने अभियान समापन, यस्तो रह्यो उपलब्धि !

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले “सबै जुटौं, सदस्य भेटौं” भन्ने मूल नारासहित सञ्चालन गरेको २१ दिने अभियानको उपलब्धि सार्वजनिक गर्दै सम्पन्न गरेको छ । संस्थाले वित्तीय तथा प्रविधि सचेतना र्यालीसहित कुश्मा बजार परिक्रमा गरी उक्त अभियानको औपचारिक रूपमा समापन गरेको हो । सं...

राजपुर बमकाण्ड: पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’
राजपुर बमकाण्ड: पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’

रौतहट : रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् । २२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका ८४ वार्षिय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फ...

दुई अर्ब ५० करोड हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राय पक्राउ
दुई अर्ब ५० करोड हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राय पक्राउ

काठमाडौं : कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा का...

बजेट सन्तुलित तर राजश्व र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा गर्न चुनौतीः चेम्बर 
बजेट सन्तुलित तर राजश्व र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा गर्न चुनौतीः चेम्बर 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, &ls...

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट
एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौं : एनएमबि बैंक र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्...

सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी महासंघको सक्रिय सहभागिता हुने
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी महासंघको सक्रिय सहभागिता हुने

काठमाडौं : सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा सहभागी हुने भएको छ। महासंघको आज बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभाग...

अमेरिकी उद्योगलाई बढावा दिन स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा
अमेरिकी उद्योगलाई बढावा दिन स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

संयुक्त राज्य अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरको छन् ।  पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बना...

अण्डाको मूल्य बढेपछि किसानलाई राहत
अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन : लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा...

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

खोटाङ : खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ ।  बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट...

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो, राजस्वमा पनि गिरावट 
वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो, राजस्वमा पनि गिरावट 

वीरगञ्ज : वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।  जबकी आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने रु...