वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ऋण लगानीको सकसः तरलता व्यवस्थापन गर्न बजारबाट थप ८० अर्ब खिच्दै राष्ट्र बैंक 
ऋण लगानीको सकसः तरलता व्यवस्थापन गर्न बजारबाट थप ८० अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ८० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । जेठ ११ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ लागि ८...

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना
व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना

इलाम : यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिइएको नगरपालिकाले यहाँका ५५५ जना किसानलाई एकैपटक विभिन्न आधुनिक कृषि उपकरण र सामग्री वितरण गरेको छ । सूर्योदय–१३ लक्ष्मीपुरका गाई...

लगानी बोर्ड बैठकः रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन
लगानी बोर्ड बैठकः रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौं : लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । “आजको ब...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ः०० बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।  प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार...

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्...

सरकारबाट पर्याप्त सहयोग नपाएकोले धेरै गार्मेन्ट उद्योग बन्द भएः उपाध्यक्ष ढकाल
सरकारबाट पर्याप्त सहयोग नपाएकोले धेरै गार्मेन्ट उद्योग बन्द भएः उपाध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकारले उद्योगहरुलाई पर्याप्त सहयोग नगरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बंगलादेश सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गर्ने गरेको तर नेपाल यसका विपरित भएको भन्दै सरकारबाट पर्याप्त सहयोग नपाएकोले, धेरै...

भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ
भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

जनकपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको टोलीले जेठ १२ ९उ(हिजो)जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन करिब रु.५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मंगलबार जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्र...

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेट
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेट

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ। आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको...

झिनो अंकले बढ्यो शेयर बजार, साढे छ अर्बमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, साढे छ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से २.५३ अंकले बढेर २६७७.३० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.९७ अंकले घटेर २६७७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको...

स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका ६ निर्णय
स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका ६ निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख...

अमेरिका–युरोपेली सङ्घ व्यापार वार्तामा सकारात्मक सङ्केत, भन्सार शुल्क अस्थायी रूपमा स्थगित
अमेरिका–युरोपेली सङ्घ व्यापार वार्तामा सकारात्मक सङ्केत, भन्सार शुल्क अस्थायी रूपमा स्थगित

ब्रुसेल्स : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिएपछि दुई पक्षबीचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ । आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डे...

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई सदस्य नियुक्त
बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई सदस्य नियुक्त

हेटौंडा : बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका-११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका-१, की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो। समितिमा विज्ञताका आधार...

‘इप्पान डेप्लपर्स मिट २०२५’: सरकार र निजी क्षेत्रको सहकार्यमा ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्ने घोषणा
‘इप्पान डेप्लपर्स मिट २०२५’: सरकार र निजी क्षेत्रको सहकार्यमा ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्ने घोषणा

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको इप्पान डेप्लपर्स मिट २०२५ सम्पन्न भएको छ । ऊर्जा मन्त्रालय र यससँग सम्वद्ध निकायका अधिकारीहर तथा ऊर्जा उत्पादन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनीधिहरुलाई एकै थलोमा भेला गरेर अवसर र समाधानबारे प्रत्यक्ष साक्षात्क...

डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका
डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

काठमाडौं : दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ । बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर तौल जाँच गर्दा चारसय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ ।&nb...

हिमालको संरक्षण हाम्रो साझा कर्तव्य होः मन्त्री पाण्डे 
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य होः मन्त्री पाण्डे 

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गरेका छन् ।  एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्...

सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क !
सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क !

काठमाडौं : “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टोलो (कपडा)मा । सप्रेका चीजबाट बीउ छानेर राख्ने चलन थियो, अनि समय आएपछि आफूले पनि रोप्थे, छिमेकीलाई पनि दिन्थे । बीउसमेत ऐँचोपैँचो हु...

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

काठमाडौं : संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (मा...

‘कुलिङ अवधि विकल्प होइन, आवश्यकता हो’
‘कुलिङ अवधि विकल्प होइन, आवश्यकता हो’

नेपालको प्रशासनिक र राजनीतिक संरचना पछिल्ला दशकहरूमा अनेकौं उतारचढावबाट गुज्रिएको छ । नेपालको प्रशासनिक संरचना पछिल्लो दुई दशकदेखि गम्भीर चुनौतिहरूको सामना गरिरहेको छ । निष्पक्षता, जवाफदेहीता र सुशासनको अवधारणा दिनानुदिन कमजोर बन्दै गएको छ । यस समस्याको मूल कारणमध्ये एक हो—निवृत्त उच्चपदस्थ...

स्थानीय जातको बीउ संरक्षण गर्दै सहकारी
स्थानीय जातको बीउ संरक्षण गर्दै सहकारी

बाँके : राप्ती सोनारी गाउँपालिका-६, स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने (परम्परागत) जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ ।   एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय परम्परागत जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं : सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ ।  सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ । ...

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को  वजेटका बारेमा ब्रिफिङ गरेका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार वजेट ल्याउँदै छ  सोही  वजेटका बारेमा  मन्त्री पौडेलले मंगलबार  रा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका ल...

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको...