वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आजको मौसम: पहाडी भूभागमा चट्याङसहित वर्षा सम्भावना
आजको मौसम: पहाडी भूभागमा चट्याङसहित वर्षा सम्भावना

काठमाडौं : देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र क...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ ए...

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ। यस्तै, संस्कृति,...

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि
‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

काठमाडौं : नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरला...

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक
शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक

काठमाडौं : गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने अडानका साथ शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ। ‘नो कम्प्रोमाइज’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने...

राष्ट्रिय पर्यटन संवादः क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड
राष्ट्रिय पर्यटन संवादः क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको राष्ट्रिय पर्यटन संवादुमा नेपालको पर्यटन क्षेत्रभित्र देखिएका क्षेत्रगत समस्या पहिचान गरी तिनको समाधानमा एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ । संवादमा सम्बोधन...

तरलताको चाप बढ्दै: ६९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी स्थिर ! 
तरलताको चाप बढ्दै: ६९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी स्थिर ! 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शनिबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६९ खर्ब २ अर्ब र...

किसानलाई थप डिजिटल सुविधा प्रधान गर्न ‘सुपर कृषक प्रो’
किसानलाई थप डिजिटल सुविधा प्रधान गर्न ‘सुपर कृषक प्रो’

काठमाडौं : विगत ३ वर्ष देखि २५,००० भन्दा बढि नेपाली कृषकलाई बिभिन्न डिजिटल सेवा प्रदान गर्दै आइरहेको सुपर कृषक एपले जेष्ठ १२ गते सोमबार देखि एपमा थप अतिरिक्त सेवा ‘सुपर कृषक प्रो’ अन्तर्गत प्रिमियम डिजिटल कृषि सेवाहरु ल्याएको छ । प्रिमियम सेवा अनतर्गत सुपर कृषक एपमा अब उच्च क्वाल...

ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्यः मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्यः मन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताएका छन् ।  मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारी तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग आज विद्युत् विधेयकका वि...

निकासी पैठारी सम्बन्धि विधेयकमा अझै प्रशस्त छलफल आवश्यक
निकासी पैठारी सम्बन्धि विधेयकमा अझै प्रशस्त छलफल आवश्यक

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो । सोही...

दूधजन्य पदार्थको माग घट्दै गएपछि भण्डारणमा समस्या
दूधजन्य पदार्थको माग घट्दै गएपछि भण्डारणमा समस्या

बागमती : बजारको मागभन्दा उत्पादन बढी भएपछि हेटौँडा दूध वितरण आयोजना कार्यालयको भण्डारणमा समस्या भएको छ । कार्यालय प्रमुख अञ्जन अधिकारीका अनुसार मखन एक लाख ७५ हजार किलो भण्डारण गर्ने क्षमता रहेकामा अहिले एक लाख ७० हजार किलो भण्डारण भइसकेको छ । यस्तै पाउडर पाँच लाख किलो क्षमता रहेकामा हालसम्म...

शर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब टुक्र्याउन प्रधानमन्त्रीको निर्देशन
शर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब टुक्र्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा उहाँले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई अग...

‘आयात हैन, निर्यात प्रवर्द्धन गर्नेगरी ऐन बनाऔँ’
‘आयात हैन, निर्यात प्रवर्द्धन गर्नेगरी ऐन बनाऔँ’

काठमाडौं : सांसदहरूले वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको आजको बैठकमा सदस्यहरूले निकासी पैठारी (निमयन) विधेयक, २०८१ ले निकासीलाई भन्दा पैठारीलाई बढी सहज बनाउने भन्दै केही दफाहरूमाथि...

पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत गरेको हो। नेप्सेका अनुसार कम्पनीको सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गर...

बैंक सम्बन्धि ऐनका केही दफाहरुले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता
बैंक सम्बन्धि ऐनका केही दफाहरुले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताएका छन् । सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा बित्त...

मौद्रिक नीतिले बढाएन लगाकर्ताको मनोबल, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट 
मौद्रिक नीतिले बढाएन लगाकर्ताको मनोबल, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो समिक्षा आइतबार सार्वजनिक गरेको छ ।  मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंक शेयर बजारप्रति लचक बनेको छ । लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको शेयर धितो कर्जाको जोखिख भार घटाएको छ ।  विद्यमान...

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 
नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 

काठमाडौं : नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरेका छन्। सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यल...

बर्खा लाग्योः डरै डरमा मनाङका माटाका घर
बर्खा लाग्योः डरै डरमा मनाङका माटाका घर

मनाङ : हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् । परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका...

इयुमाथिको धम्कीपूर्ण ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा
इयुमाथिको धम्कीपूर्ण ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा

वासिङ्टन : राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् ।  यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भो...

उद्योगमा ऊर्जा दक्षताको सफल अभ्यास ! 
उद्योगमा ऊर्जा दक्षताको सफल अभ्यास ! 

काठमाडौं : आर्थिक विकासको मेरुदण्ड भनेकै औद्योगिक विकास हो । औद्योगिक क्षेत्रमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर कम विद्युत् खपत गरी ऊर्जा दक्षता बढाउन सकिन्छ । उद्योगमा बिजुलीको खपत कम गर्नु भनेको जनशक्ति घटाउनु, असल अभ्यास थाल्नु, कामदारहरूलाई सुस्वास्थ्य एवं सुरक्षित राख्नु, मुनाफा ब...

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन्ः कांग्रेस
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन्ः कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो । बैठकमा गृहमन्त्री लेखक...

कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानाडा सहमत
कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानाडा सहमत

नयाँदिल्ली : भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङकरले आफ्ना क्यानाडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताएका छन् । आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानाडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो...

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो, चाँदी स्थिर 
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त...

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने
सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । ...