वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘साधारण खर्च घटाई विकास खर्च बढाउनुपर्छ’
‘साधारण खर्च घटाई विकास खर्च बढाउनुपर्छ’

काठमाडौं : निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२&...

रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द
रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

सुर्खेत : सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो । पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ...

दोहोरो अंकले बढ्यो शेयर बजार, नौ अर्ब ८२ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, नौ अर्ब ८२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ६.९३ अंकले घटेर २६७०.५१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनी...

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णयहरु 
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णयहरु 

काठमाडौं : सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधा...

लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

काठमाडौं : सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको जस्तै माहोल देखियो । समितिमा प्राप्त उजुरीउपर छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीचको च...

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

काठमाडौं : चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा न...

मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन
मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौं : सांसदले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा  उहाहरुले  मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । ...

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा : पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्था (ना) को सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थनुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण...

आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो 
आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो 

एजेन्सी : विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने संभावना बढेपछि अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने धम्की दिएपछि उत्पन्न क्षेत्रीय तनावका कारण तेलको मूल्य बढेको हो । अमेरिकी मिडियाले मंगलबार इजरायलले इरानको आणविक सुविधामा आक्रमण गर...

चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई : चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनु...

सदस्यलाई सुखी बनाउँदै दिगो सहकारी बन्ने पोखरा रोयलको प्रण 
सदस्यलाई सुखी बनाउँदै दिगो सहकारी बन्ने पोखरा रोयलको प्रण 

काठमाडौं : पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था आज (बिहीवार)बाट २४ औं वर्षमा प्रवेश गरेको छ । ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनाका साथ सदस्य सेवामा समर्पित पोखरा रोयल सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई ज...

एभरेष्ट कलरको जारी पुँजी बढ्यो, सर्वसाधारणलाई सात लाख ९० हजार कित्ता आईपीओ जारी हुने
एभरेष्ट कलरको जारी पुँजी बढ्यो, सर्वसाधारणलाई सात लाख ९० हजार कित्ता आईपीओ जारी हुने

काठमाडौं : एभरेष्ट कलर लिमिटेडको बिशेष बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कौशलटार, भक्तपुर स्थित केन्द्रिय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पुँजी वृद्धि गरी ३० करोड रुपैयाँ र सो पुँजीको २६.३३ प्रतिशत (७ लाख ९० हजार कित्ता) शेयर १०० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ निष...

Gold price rises by Rs 1,700 per tola
Gold price rises by Rs 1,700 per tola

Kathmandu : The price of gold has increased in the domestic market today. The price has surged by Rs 1,700 per tola (11.66 grams) today and reached Rs 191,500. It was traded at Rs 189,800 per tola on Wednesday, according to the Federation of Nepal Gold and Silver Dealers' Association....

Mechi Customs Office collects nearly Rs 13 billion in revenue
Mechi Customs Office collects nearly Rs 13 billion in revenue

Bhadrapur : Mechi Customs Office has collected Rs 12.94 billion in revenue in the 10 months of current fiscal year 2024/25 which is 91.51 per cent of the target goal set for the period. Such amount in revenue was collected importing goods worth Rs 38.88 billion. Information Officer Ishwor Kumar H...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स : ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र...

झाडी फाँडेर रेशमा चिया खेतीः व्यावसायिक उत्पादन सुरु भएपछि किसान उत्साहित
झाडी फाँडेर रेशमा चिया खेतीः व्यावसायिक उत्पादन सुरु भएपछि किसान उत्साहित

गलकोट : झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । उी समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरि...

लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  
लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असार २ गते आठौँ वार्षिक साधारण सभा बोलाएको हो ।  उक्त सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा सो सभा बिहान ११ बजे शुरु हु...

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

भद्रपुर : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाँईका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करो...

चिया निर्यात ४६ प्रतिशतले बढ्यो, साढे तीन अर्बको बिक्री 
चिया निर्यात ४६ प्रतिशतले बढ्यो, साढे तीन अर्बको बिक्री 

भद्रपुर : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ ।  चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालय...

हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आइतबार अर्थात जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली : पूर्वऊर्जामन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् ।  निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज बिहान निरीक्षण गरेपछि उनले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधि...

प्रतितोला एक हजार सात सयले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला एक हजार सात सयले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक...

कतारले उपहार दिएको बोइङ- ७४७ विमान अमेरिकाद्वारा स्वीकार
कतारले उपहार दिएको बोइङ- ७४७ विमान अमेरिकाद्वारा स्वीकार

काठमाडौं : अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ । यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमा...

तीन निर्माण कम्पनी कालोसूचीमा
तीन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । काठमाडौं महानगरपालिका-१४ ठेगाना उल्लेखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ क...