वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
भरतपुर अस्पतालमार्फत मुटु र जलन उपचार सुविधाको स्वास्थ्य मन्त्री पौडेलद्वारा शुरुवात
भरतपुर अस्पतालमार्फत मुटु र जलन उपचार सुविधाको स्वास्थ्य मन्त्री पौडेलद्वारा शुरुवात

काठमाडौं : चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा शुरुवात गरे । जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौड...

ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न
ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : ग्लोबल ओरियन्स नेपाल प्रा।लि।ले पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव तथा वितरक सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष बसन्त पण्डितले ग्लोवल ओरियन्स नेपालले ४७ सय युवाहरुलाई वितरकको रुपमा काम गर्ने अवसर प्रदान गरेको र ५ बर्षको अवधिमा १ अर्ब १९ करोडको कारोवार गरेको बताए ।...

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन् । “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ...

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचिकृत 
नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचिकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुुसार कम्पनीको दुई लाख ८७ हजार ५३३ दशमलव ८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा...

नेप्सेमा थपियो करिब नौ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो करिब नौ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब नौ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार संस्थाको आठ लाख ९७ हजार १३३ दशमलव ५२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खा...

प्रचण्डको प्रश्न- रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ? 
प्रचण्डको प्रश्न- रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ? 

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे,‘आँसु, रगत र पसिना बगाउने...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम पनि खुम्चियो 
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरम...

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन् । ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहर...

नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दावी
नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दावी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही बैशाख १९ गते राष्ट्रपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टा...

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल

चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताए ।  सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै...

सरकारले ‘राज्य आंतक’ मच्चायोः ज्ञानेन्द्र शाही
सरकारले ‘राज्य आंतक’ मच्चायोः ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको समेत बताए । उनले भने, ‘सरकारले राज्य आंतक अत्याधिक ज्यादा गरेको छ ।...

बैङ्कको कालोसूची र धितोको मूल्य गिरावटले मूल्याङ्कनकर्तालाई पिरलो !
बैङ्कको कालोसूची र धितोको मूल्य गिरावटले मूल्याङ्कनकर्तालाई पिरलो !

चितवन : धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्त...

काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने
काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने

काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ । सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा शुरू गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी स...

प्रविधि र जैविक खेतीको फ्युजनः अभिषेक अधिकारीको सफलता, ७% फ्याटसहित ४०० लिटर दूध उत्पादन 
प्रविधि र जैविक खेतीको फ्युजनः अभिषेक अधिकारीको सफलता, ७% फ्याटसहित ४०० लिटर दूध उत्पादन 

काठमाडौं : अभिषेक अधिकारी, मानेहरी, मकवानपुरका २५ वर्षीय युवा, हाल नेपालका उत्कृष्ट युवा कृषक मध्ये एकका रूपमा चिनिन्छन्। आफ्ना दाजु–भाइ र हजुरबुवाको पुरानो कृषिमा आधारित रहँदै, उनले आधुनिक प्रविधी र पारंपरिक ज्ञानको मेलजोल गरेर नयाँ कृषि व्यवसायको शुरुआत गरेका छन्। हाल, उनले ४०० लिटर...

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न
भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न

बैशाख : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औं स्थापना दिवसको उपलक्ष्यमा “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम रोयल थाइ हस्पिटालिटी, राधेराधे भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेफस्कू...

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका...

जीवन बीमा कम्पनीको व्यापार १६ अर्बले बढ्यो, सवा एक खर्बमाथि बीमाशुल्क संकलन  
जीवन बीमा कम्पनीको व्यापार १६ अर्बले बढ्यो, सवा एक खर्बमाथि बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौं महिनामा कम्पनीहरुले एक खर्बभन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्म कम्पनीहरुले एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिम...

शेष घले भन्छन्- विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ 
शेष घले भन्छन्- विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ 

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेले संस्थाभित्र सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरामा विशेष समस्या रहेको बताएका छन् । आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा उनले समस्याहरु समाधान गरेर...

ट्रक ढुवानी क्षेत्रमा डिजिटलाइजेशनलाई तीव्रता दिन महासंघको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
ट्रक ढुवानी क्षेत्रमा डिजिटलाइजेशनलाई तीव्रता दिन महासंघको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानी क्ष...

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

काँक्रेविहार : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम सुरु भएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले २५७ योजना अझै सम्झौताको क्रममा रहेको जनाएको छ । रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वनम...

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ
स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

काठमाडौं : प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर...

सुनको मूल्य बढ्यो, चाँदी स्थिर 
सुनको मूल्य बढ्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ५०० रुपैयाँले बढको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा भने स्थिर रहेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत गरेको हो । कम्पनीले सार्...

सहकारी प्रादुर्भाव अध्ययन समिति गठन, भदौमा सहकारी दिवस मनाउने तयारी
सहकारी प्रादुर्भाव अध्ययन समिति गठन, भदौमा सहकारी दिवस मनाउने तयारी

काठमाडौं : बनेपा नगरपालिकाले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको छ।  काभ्रेको बनेपामा २ हजार साल भदौ महिनामा सरकारी स्तरबाट सहकारी स्थापना गरिएको पुष्टी भएपछि पालिकाले त्यसलाई संस्थागत गर्दै इतिहासलाई संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार समेत गर्ने उद्देश्यले सहकारी प्रादुर्भाव अध्...