वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 

काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।  नेप्सेले कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर सूचीकृत गरेको हो । नेप...

अमेरिकी अर्थतन्त्रमा अप्रत्यासित सङ्कुचन, ट्रम्पको कर नीति र आयात वृद्धि प्रमुख कारण
अमेरिकी अर्थतन्त्रमा अप्रत्यासित सङ्कुचन, ट्रम्पको कर नीति र आयात वृद्धि प्रमुख कारण

वासिङ्टन : सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनु...

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था, सेवाग्राहीले एक महिनाभित्रै सुविधा पाउने 
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था, सेवाग्राहीले एक महिनाभित्रै सुविधा पाउने 

काठमाडौं : आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको...

वर्षातको कमिले कैलालीमा दुई हजार २९८ मेट्रिक टनले गहुँको उत्पादन घट्यो
वर्षातको कमिले कैलालीमा दुई हजार २९८ मेट्रिक टनले गहुँको उत्पादन घट्यो

अत्तरिया : गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ ह...

विराटनगरमा आजदेखि लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी
विराटनगरमा आजदेखि लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी

बेलबारी : कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।  प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशल...

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका...

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब
आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । ज...

यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति
यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति

काठमाडौं : सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक...

एकैदिन तोलामा चार हजार ६०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा चार हजार ६०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला चार हजार ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रु...

३७ मेगावाटको राहुघाट जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन हुँदै
३७ मेगावाटको राहुघाट जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन हुँदै

म्याग्दी : रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अन...

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस 
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस 

काठमाडौं : आज मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन  मनाउने गरिन्छ ।&n...

पेट्रोलियम पदार्थको मूल्यो घट्यो
पेट्रोलियम पदार्थको मूल्यो घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिक...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहेका शर्मालाई सरकारले वैशाख १५ गते नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष शर्माले बुधवार प्राधिकरणको जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन् ।...

 नेपाल–भारत जीटुजी सम्झौता कार्यान्वयन, पाइपलाइन विस्तारदेखि दुर्गममा पम्प खोल्ने अनुमति
 नेपाल–भारत जीटुजी सम्झौता कार्यान्वयन, पाइपलाइन विस्तारदेखि दुर्गममा पम्प खोल्ने अनुमति

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको आगमन सँगै नेपाल आयल निगम लिमिटेडका कामहरूले गति लिएको छ । कतिपय रोकिएका कामहरू सुचारु भकाएछन् भने कतिपय नयाँ कामहरूले पूर्णता पाएका छन् । जसमा नेपाल र भारतबिच दुई वर्षदेखि रोकिएको जी–टु–जी (सरकार–देखि–सरक...

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री 
भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री 

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् ।  बुधबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाह...

‘अर्थतन्त्रको आकारमा सुधार भइरहेको छ’
‘अर्थतन्त्रको आकारमा सुधार भइरहेको छ’

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटीले अर्थतन्त्रको आकारमा सुधार हुनकासाथै आर्थिक वृद्धिदर बढ्दै गएको बताएका छन् । बुधबार नेपालको आर्थिक वृद्धि सम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा उनले यस वर्ष ४.६१ प्रतिशतले आर्थिक वृद्धि...

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् । यस सम्बन्धी सम्झौतामा दुबै पक्ष सहमत भएका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविध...

विराटनगरमा लगानी सम्मेलनको तयारी पूरा, सोकेसमा एक खर्ब ७३ अर्बका आयोजना 
विराटनगरमा लगानी सम्मेलनको तयारी पूरा, सोकेसमा एक खर्ब ७३ अर्बका आयोजना 

विराटनगर : कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ ।  प्रदेश लगानी प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुने छ भने यही  वैशाख १९ गते सम्पन्न ह...

पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छः मन्त्री पाण्डे
पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐन चाँडै मन्त्रिपरिषद्को बाटो हुँ...

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो
१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली : तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो । यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत्...

बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री
बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज यहाँ आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दिगो विकास लक्ष्यह...

पाँच वर्षमा कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान
पाँच वर्षमा कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान

दोधारा चाँदनी : कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ अनुदान रकम किसानलाई...

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिक...

हावाहुरी र वर्षाले ४ करोड ४० लाखको ईट्टामा क्षति
हावाहुरी र वर्षाले ४ करोड ४० लाखको ईट्टामा क्षति

रौतहट : रौतहटमा हावाहुरी र  वर्षाले ४ करोड ४० लाख रुपैयाँ बराबरको काँचो ईट्टा नोक्सानी भएको छ ।  वैशाख १४ गतेको साँझको हावाहुरी र वर्षाले पोल्नको लागि तयार पारिएको काँचो ईटा गलेर क्षति भएको हो । वर्षभरी बेच्नका लागी तयार भईरहेको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायीहरु आर्थिक समस...