वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 
युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ४.२८५७ प्रतिशत बोनसपछिको नौ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको...

घरेलु तथा साना उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्छौँ : मुख्यमन्त्री मगर
घरेलु तथा साना उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्छौँ : मुख्यमन्त्री मगर

काठमाडौं : बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित  छलफल कार्यक्रममा उनले नेपालमा करिब...

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी 
सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने  ह्रास सम्बन्धी बीमालेख” जारी गरेको छ। उक्त बीमालेखको अबधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ। अत्यधिक...

शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर

काठमाडौं : शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्। योजनाअन्तर्गत...

नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर
नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामै नेपालमा हुक्का फ्लेभरको आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४१ लाख १२ हजार रुपैयाँ बराबरको ३ हजार ९५० किलो हुक्का फ्लेभर नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिमा २ लाख ५ हजार रुपैयाँ ब...

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ३८ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ३८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२३ कम्प...

करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 
करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 

ताप्लेजुङ : प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ उडान सुरु भएको हो ।  वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन...

सेलेघाट-साँघुटार सडक निर्माणमा भएको ढिलाइप्रति सांसद डा.बुढाथोकीद्वारा सरकारको ध्यानाकर्षण
सेलेघाट-साँघुटार सडक निर्माणमा भएको ढिलाइप्रति सांसद डा.बुढाथोकीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अर्थसमितिका सभापति डा. कृष्णहरि बुढाथोकीले रामेछापको २१ किलोमिटर लामो सेलेघाट–साँघुटार सडक निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बुढाथोकीले सडक निर्माणका लागि पाँचपटक...

हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

काठमाडौं : मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला...

बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद दुलाल
बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद दुलाल

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला सरकारको ध्यान विपद् व्यवस्थापनभन्दा अन्यत्र मोडिएको आरोप लगाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले पछिल्लो चार दिनको अविरल वर्षाबाट भएको जनधन...

विद्युतमा भ्याटले उत्पादन लागत बढ्यो, निर्णय फिर्ता लिन महासंघको आग्रह
विद्युतमा भ्याटले उत्पादन लागत बढ्यो, निर्णय फिर्ता लिन महासंघको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) ले उत्पादन लागत बढेको भन्दै मुअकर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।  विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर...

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

काठमाडौं : नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  निरज शर्मा नियुक्त भएका छन् । गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगा...

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति सांसद महरको आपत्ति
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति सांसद महरको आपत्ति

काठमाडौं  : नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली...

वर्षापछि नागरिकको जीवन रक्षा र तत्काल उद्धारमा जोड दिन सांसद अर्यालको माग
वर्षापछि नागरिकको जीवन रक्षा र तत्काल उद्धारमा जोड दिन सांसद अर्यालको माग

काठमाडौं : नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्षाका कारण कतै बस्ती डुबानमा परेको, कतै पहिरोले घर पुरिएक...

बाढीमा बेपत्ता यकिन र राहत वितरणका लागि कानुन संशोधन आवश्यक : शान्ति महत
बाढीमा बेपत्ता यकिन र राहत वितरणका लागि कानुन संशोधन आवश्यक : शान्ति महत

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन, राहत वितरण तथा मृत्यु दर्ताको प्रक्रिया सहज बनाउन विद्यमान कानुन संशोधन आवश्यक रहेको बताएकी छन् । बाढी तथा विपद् प्रतिकार्य र कानुन...

राप्ती हाइड्रोलाई माग गरिएको भन्दा झन्डै ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न अनुमति
राप्ती हाइड्रोलाई माग गरिएको भन्दा झन्डै ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न अनुमति

काठमाडौं : विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई कम्पनीले माग गरेकोभन्दा झन्डै ४६ प्रतिशत कम अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि अनुमति मागेकोमा आयोगले १ः०.२५१४ अनुपातमा मात्र स्वीकृति दिए...

राहत कोषमा अमेरिका-नेपाल सहयोगी समाजद्वारा एक करोड ४२ लाख हस्तान्तरण
राहत कोषमा अमेरिका-नेपाल सहयोगी समाजद्वारा एक करोड ४२ लाख हस्तान्तरण

न्यूयोर्क : अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले नेपालमा हालै आएको रसुवा-भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरेको ९२,९६४ अमेरिकी डलर (अनुमानित १ करोड, ४२ लाख नेपाली रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संयुक्त राष...

होटल तथा रेस्टुरेन्ट उद्योगलाई एआई र प्रविधिसँग जोड्न राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु
होटल तथा रेस्टुरेन्ट उद्योगलाई एआई र प्रविधिसँग जोड्न राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु

काठमाडौं : विश्व पर्यटन दिवसको अवसर पारेर होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि एकवर्षे ‘होटल तथा रेस्टुरेन्ट उद्योगका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । आइतबार सातै प्रदेशका होट...

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, तीन अर्ब राजस्वको सम्भावना
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, तीन अर्ब राजस्वको सम्भावना

काठमाडौं : उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, सम्भावना तथा दीर्घकालीन दिगोपनाका विषयमा केन्द्रित रहेर विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् । सिक्किम प्रोफेसनल युनिभर्सिटी, सिक्किम, भारतबाट उनले विद्यावारिधि उपाधि हासिल गरेका...

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब उठाउँदै राष्ट्र बैंक  
तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब उठाउँदै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज ८ गते २० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ३०...

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी तीनै कम्पनीले असोज १३ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनील...

एकैदिन तोलामा पाँच हजार रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 
एकैदिन तोलामा पाँच हजार रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई ला...

हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी

काठमाडौं : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अन्डरवाटर ड्रोन) कब्जा गरेको दाबी गरेको छ ।  तर, अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना सबै परिचालनमा रहेका मानवविहीन प्रणाली सुरक्षित...