वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

काठमाडौं : नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’  (बाइ नाउ, पे लेटर - BNPL)  सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछ...

कालिका पावरको साढे छ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
कालिका पावरको साढे छ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत बोनसपछिको छ लाख ५३ हजार ७६४ दशमलव ६५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि...

नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट 
नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा बन्द भएको हो  । सोमबार नेप्से १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा बन्द भएको थियो  आज कारोबारमा आएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ । भ...

भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट :  नेपाल-भारत सम्बन्ध सधैँ प्रगाढ रहने प्रधानमन्त्रीको विश्वास
भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट : नेपाल-भारत सम्बन्ध सधैँ प्रगाढ रहने प्रधानमन्त्रीको विश्वास

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।  आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी गरेको बिदाइ भेटका क्...

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवे...

विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यहीन भ्रम फैलाइयो : आइप्यान
विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यहीन भ्रम फैलाइयो : आइप्यान

काठमाडौं : नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे नीति-नियम र विधि-प्रक्रियाभन्दा फरक ढंगले टिप्पणी नगर्न सरोकारवालाहरुले बताएका छन् । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)मा आवद्ध सरोकारवाला तथा व्यवसायीहरुले विदेशी विश्वविद्यालयसँग...

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपालगञ्ज : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा...

रसुवा बाढीको क्षतिमा करिब २१ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन नयाँ कार्यविधि लागू
रसुवा बाढीको क्षतिमा करिब २१ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन नयाँ कार्यविधि लागू

काठमाडौं : गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ । प्राधिकरणले &ls...

भारतीय भन्सार महसुल कटौतीको झट्का, एक खर्ब ४६ अर्बको नेपाली तेल निर्यात संकटमा 
भारतीय भन्सार महसुल कटौतीको झट्का, एक खर्ब ४६ अर्बको नेपाली तेल निर्यात संकटमा 

काठमाडौं : नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ । गत आर्थिक वर्षमा भटमास, पाम र सूर्यमुखी तेलबाट १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको नेपालका लागि भारतको नयाँ शुल्...

वातावरणीय अध्ययनपछि मात्रै पूर्वाधार आयोजना अघि बढाउँदै कर्णाली सरकार
वातावरणीय अध्ययनपछि मात्रै पूर्वाधार आयोजना अघि बढाउँदै कर्णाली सरकार

सुर्खेत : कर्णाली प्रदेश सरकारले विकास निर्माणका क्रममा हुने वातावरणीय क्षति न्यूनीकरण गर्न पूर्वाधार आयोजनाको वातावरणीय अध्ययनलाई अनिवार्य बनाएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययनको प्रक्रिया पूरा गरेपछि मात्रै आयोजना कार्यान्वयनमा लैजाने नीति अघि सारेको हो । म...

अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला
अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरू...

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार 
कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार 

काठमाडौं : नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औ महाधिवेशन मार्फत देश भरी झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् ।  पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचि...

ट्रम्प-सी भेटवार्ताको अन्तर्य : वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव
ट्रम्प-सी भेटवार्ताको अन्तर्य : वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव

काठमाडौं : विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बर २३ देखि २५ सम्म वासिङ्टन डिसीमा भएको शिखर भेटवार्ताले अमेरिका-चीन सम्बन्धमा ठूलो परिवर्तनको संकेत दिन सकेन । दुई देशबीच संवाद कायम राख्ने प्रतिबद्धता देखिए पनि व्...

सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले घट्यो  
सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले घट्यो  

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दु...

जलविद्युत्, पूर्वाधार र तटीय बस्तीहरूको संरक्षणका लागि एकीकृत रणनीति ल्याउनुपर्नेमा जोड 
जलविद्युत्, पूर्वाधार र तटीय बस्तीहरूको संरक्षणका लागि एकीकृत रणनीति ल्याउनुपर्नेमा जोड 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय (वेक्स)ले नीतिगत संवाद सुरु गरेको छ । नीति निर्माणमा सरकारलाई नीतिगत राय सल्लाह सुझाव दिँदै आएको वेक्सले सबै सरोकारवालाको चासो समेट्न पोलिसी डायलग सुरु गरेको गरेको हो ।  जल तथा ऊर्जा आयोगका सहसचिव टिकाराम...

सिरहाका ४०० विद्यार्थीलाई शौर्य सिमेन्टको शैक्षिक सहयोग
सिरहाका ४०० विद्यार्थीलाई शौर्य सिमेन्टको शैक्षिक सहयोग

सिरहा : शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीको अध्ययनलाई सहज ब...

ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा  
ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा  

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको क...

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिँदैछ ?
चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिँदैछ ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएका छन् । त्यसैले अस...

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता
शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

काठमाडौं : नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ । १० सातासम्म प्रसारण हुने दोस्रो सिजनको दशैं लगत्तै प्रसारण सुरु हुने भएको छ । यद्यपी हाल सम्म प्रसारणको निश्चित मिति...

बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालैको अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति पुर्याए पनि अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको जानकारी दिएका छन् ।  सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्दे...

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं : रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्...

युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 
युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ४.२८५७ प्रतिशत बोनसपछिको नौ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको...

घरेलु तथा साना उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्छौँ : मुख्यमन्त्री मगर
घरेलु तथा साना उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्छौँ : मुख्यमन्त्री मगर

काठमाडौं : बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित  छलफल कार्यक्रममा उनले नेपालमा करिब...

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी 
सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने  ह्रास सम्बन्धी बीमालेख” जारी गरेको छ। उक्त बीमालेखको अबधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ। अत्यधिक...