वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एकैदिन तोलामा पाँच हजार रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 
एकैदिन तोलामा पाँच हजार रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई ला...

हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी

काठमाडौं : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अन्डरवाटर ड्रोन) कब्जा गरेको दाबी गरेको छ ।  तर, अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना सबै परिचालनमा रहेका मानवविहीन प्रणाली सुरक्षित...

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं : देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवा...

नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणसँगै नेपालका पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन् । एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी...

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?  
मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?  

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्र...

‘हिमालको अथाह सम्भावना भएपनि पूर्वाधार कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन’ 
‘हिमालको अथाह सम्भावना भएपनि पूर्वाधार कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन’ 

काठमाडौं : नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक पूर्वाधार, कनेक्टिभिटी र प्रभावकारी प्रवद्र्धनको अभावमा त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन् ।  हरेक वर्ष हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको प्राकृतिक...

मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध 
मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध 

मनाङ : मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने नासों गाउँपालिका-१ तालगाउँ डुबानमा परेको छ । बाढीले नासों गाउँपालिका-८ र ९ जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ । त्यस्तै चामेमा रहेका दुईवटा अस्थायी क...

पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा
पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा

काठमाडौं : मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ। पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ। पूर्वतर्फबाट आउने यात्रु...

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : उपाध्यक्ष डा.भट्ट 
उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : उपाध्यक्ष डा.भट्ट 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताएका छन् ।  नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको ४४औँ वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले अनुसन्धान...

सहारा नेपाल साकोसको अध्यक्षमा छविलाल खतिवडा, दुवै समितिमा खतिवडा प्यानल विजयी
सहारा नेपाल साकोसको अध्यक्षमा छविलाल खतिवडा, दुवै समितिमा खतिवडा प्यानल विजयी

काठमाडौं : झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन्। संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनबाट खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा खतिवडाले २१ हजार ९८४ मत प्राप्त ग...

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो
ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं : नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो । विभागका अनुसार साउन...

भोटेकोशी बाढीप्रभावितको पुनरुत्थानका लागि बागमती सरकार र निजी क्षेत्रबीच सहकार्य हुने
भोटेकोशी बाढीप्रभावितको पुनरुत्थानका लागि बागमती सरकार र निजी क्षेत्रबीच सहकार्य हुने

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडलसंग भेटघाट तथा छलफल गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठ, कोषाध्...

‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो
‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम देखिएकाले आफूहरुको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । हाल उनलाई परिवारको जिम्मा लगाइसकेको छ ।  शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइसकिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ...

विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता, प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना गरिने
विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता, प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना गरिने

काठमाडौं : अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक तयारी र...

सिद्धार्थनगरमा तीन अर्ब ४ करोडको पाँचतारे डिलक्स होटल बन्दै, दशैँपछि इन्टेरियर सुरु हुने
सिद्धार्थनगरमा तीन अर्ब ४ करोडको पाँचतारे डिलक्स होटल बन्दै, दशैँपछि इन्टेरियर सुरु हुने

काठमाडौं : अनन्त हस्पिटालिटी लिमिटेडले रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियामा निर्माण गरिरहेको पाँचतारे डिलक्स होटल परियोजनाको निर्माण कार्य तीव्र बनाएको छ।  तीन अर्ब ४ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको १३१ कोठे होटलको वित्तीय प्रगति ३२ प्रतिशत पुगेको छ भने भवनको सिभिल...

कर्णालीका १९ आयोजना रुग्ण, ‘कि काम गर, कि ठेक्का तोड’
कर्णालीका १९ आयोजना रुग्ण, ‘कि काम गर, कि ठेक्का तोड’

सुर्खेत  : ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन्। कतिपय आयोजना २०७७ सालमै ठेक्का सम्झौता भएर पनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन् । सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालिकोट, मुगु र रुकु...

पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समुदायको आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सौन्दर्य, जैव...

एलोई हर्बलको आउटलेट काठमाडौंमा, ब्राण्ड एम्बेस्डरमा सुरक्षा केसी
एलोई हर्बलको आउटलेट काठमाडौंमा, ब्राण्ड एम्बेस्डरमा सुरक्षा केसी

काठमाडौं : कोरियन प्रविधिमा आधारित ब्यूटी र वेलनेस प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलको आउटलेट काठमाडौंमा खुलेको छ। स्वदेशी लगानीमा ४ वर्षअघि विराटनगरमा उद्योग स्थापना गरेर ब्यूटी र वेलनेस प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलले काठमाडौंको धुमबराहीमा आउटलेट स्थापना गरेको हो। कोरियन...

आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै नेपाल, वार्षिक तीन करोड डलर भित्र्याउने लक्ष्य 
आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै नेपाल, वार्षिक तीन करोड डलर भित्र्याउने लक्ष्य 

जीवन विज्ञान अभियानका संस्थापक एलपी भानु शर्माको शब्द सापटी लिने हो भने आरोग्य बहुआयामिक विषय भएकाले यसका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन,...

अविरल वर्षाले विद्युत् संरचनामा क्षति, आपूर्ति पुनःस्थापना गर्न प्राधिकरणको टोली परिचालन
अविरल वर्षाले विद्युत् संरचनामा क्षति, आपूर्ति पुनःस्थापना गर्न प्राधिकरणको टोली परिचालन

काठमाडौं : अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभाव...

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध
मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौं : निरन्तर वर्षाका कारण मनाङका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ । पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइनमा अवरोध भएपछि जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । विद्युत् सेवा सुचारु गर्...

हुम्लामा २१ दिनदेखि विद्युत् अवरुद्ध, हिमपातले सञ्चार सेवा प्रभावित
हुम्लामा २१ दिनदेखि विद्युत् अवरुद्ध, हिमपातले सञ्चार सेवा प्रभावित

सुर्खेत : हुम्लाको हेल्दुम विद्युत् वितरण केन्द्रमा खराबी आएपछि २१ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा जिल्लाको मोबाइल नेटवर्क, खानेपानी तथा सरकारी कार्यालयका काम प्रभावित भएका छन् । पछिल्लो समय हिमपात भएपछि मोबाइल टावरमा जडान गरिएका सोलार प्रणालीले समेत पर्याप...

स्वस्तिक फ्लोर मिल्सको व्यापार १३ प्रतिशतले बढ्यो, डेढ अर्ब नजिक कारोबार 
स्वस्तिक फ्लोर मिल्सको व्यापार १३ प्रतिशतले बढ्यो, डेढ अर्ब नजिक कारोबार 

काठमाडौं : स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेडले सन् २०२६ मा एक अर्ब ४६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।  कम्पनीले सन् २०२५ मा एक अर्ब २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२४ मा कम्पनीले ८२ करोड ४०...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा...