वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पर्यटकले ‘गुल्जार’ बुर्तिबाङ बजार, होटल व्यवसायमा बहार
पर्यटकले ‘गुल्जार’ बुर्तिबाङ बजार, होटल व्यवसायमा बहार

गलकोट : जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।  नयाँ सहरका र...

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित, विद्युत् महसुल गाउँपालिकाले तिर्ने
विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित, विद्युत् महसुल गाउँपालिकाले तिर्ने

बरहथवा : चन्द्रनगर गाउँपालिकाका किसान  विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।  यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–...

पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौंः राष्ट्रपति पौडेल 
पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौंः राष्ट्रपति पौडेल 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा...

प्रतितोला एक हजार ९०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार ९०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा क...

ट्रम्पको संरक्षणवादको प्रहारः भन्सार शुल्कले विश्व बजारमा तहल्का, व्यापार युद्धको खतरा
ट्रम्पको संरक्षणवादको प्रहारः भन्सार शुल्कले विश्व बजारमा तहल्का, व्यापार युद्धको खतरा

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबारदेखि लागू भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्छ । मेक्सिको र क्यानाडाका सामानहरू बाहेक अधिकांश अमेरिकी आयातमा असर पार्...

नेपाल लाइफ इन्स्योरेन्सको सवा पाँच लाख कित्ता शेयर बिक्रीमा 
नेपाल लाइफ इन्स्योरेन्सको सवा पाँच लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सवा पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । इन्स्योरेन्सको शेयर कम्पनीका विद्यमानसंस्थापक शेयरधनीले मात्रै खरिद गर्न पा...

सुस्त गतिमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, समयसीमा नाघ्ने निश्चित
सुस्त गतिमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, समयसीमा नाघ्ने निश्चित

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट सुरु ग...

नारायणगढ–बुटवल सडकः दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
नारायणगढ–बुटवल सडकः दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

मध्यविन्दु : नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः००...

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध

काठमाडौं : काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको  ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस...

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म...

यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु

काठमाडौं : नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच  दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बत...

भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म
भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म

काठमाडौं : समाज कल्याण परिषदको स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।  समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा...

अप्रिल ७ तारिख भित्रै सदस्य बन्न एनआरएन अभियन्ताहरूको अपिल
अप्रिल ७ तारिख भित्रै सदस्य बन्न एनआरएन अभियन्ताहरूको अपिल

काठमाडौं : एनआरएन अभियन्ताहरूले यही अप्रिल ७ तारिख भित्र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्य बन्न आग्रह गरेका छन् । उनीहरूले आपसी विवाद त्यागी काठमाडौँमा  आयोजना हुन लागेको एकता महाधिवेशनमा सहभागी हुन पनि अपिल गरे । शुक्रवार भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा बोल्दै गैर आवासीय...

६५ लाख लगानीकर्तालाई टीएमएस मोबाईल एपमा जोड्न माग 
६५ लाख लगानीकर्तालाई टीएमएस मोबाईल एपमा जोड्न माग 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगान...

सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन्ः शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन्ः शिक्षामन्त्री

काठमाडौं : आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आ...

अख्तियारमा उजुरीका चाङ, आठ महिनामा भ्रष्ट्राचारविरुद्धका ९११ वटा  उजुरी 
अख्तियारमा उजुरीका चाङ, आठ महिनामा भ्रष्ट्राचारविरुद्धका ९११ वटा उजुरी 

सुर्खेत : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्ट्राचारविरुद्ध उजुरीका चाङ लागेका छन् । आयोगका अनुसार कर्णालीमा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चैत २१ गतेसम्म ९ सय १७ वटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार भ्रष्टाचारसम्बन...

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । उनले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताए । “हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु वि...

कुलमानको दाबीः लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता
कुलमानको दाबीः लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले यसबीचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्...

ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा
ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीद्वयबी भेटवार्ता भएको हो । नेपाल र भारतबीचको...

अर्थ समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस
अर्थ समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस

काठमाडौं : शुक्रबार बसेको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गरिएको  छ । बैठकमा अर्थ मन्त्रालयसँग बजेटका सम्बन्धमा छलफल भएको हो ।  छलफलमा बोल्दै  पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्ने कुरा विश्वास गर्ने कसरी भन्दै प्...

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गर्नुभएको छ ।  आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, “वि...

गर्भनर अधिकारीको दाबीः बाह्य दबाब र संकटका बाबजुद वित्तीय स्थायित्व जोगाउन सफल भएँ 
गर्भनर अधिकारीको दाबीः बाह्य दबाब र संकटका बाबजुद वित्तीय स्थायित्व जोगाउन सफल भएँ 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल साता समाप्त हुँदैछ । यसै अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीत...

कुलमानले भने-‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ’  
कुलमानले भने-‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ’  

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् ।  बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र व...

वित्तीय क्षेत्रमा लगाइएको दोहोरो कर खारेजको माग
वित्तीय क्षेत्रमा लगाइएको दोहोरो कर खारेजको माग

काठमाडौं : नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्नुपर्ने माग गरेको छ । सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सङ्घले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था÷कर्मचारीमाथिको आक...