वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाढीपीडितका लागि नेफ्स्कूनको १० लाख सहयोग, राहत अभियानमा जुट्न अपिल
बाढीपीडितका लागि नेफ्स्कूनको १० लाख सहयोग, राहत अभियानमा जुट्न अपिल

काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ। नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी अपिलमा प्राकृतिक विपद्को कठिन घडीमा उद्धार,...

जनउत्थान साकोसद्वारा बाढी प्रभावितका लागि ८ लाख रुपैयाँ सहयोग घोषणा
जनउत्थान साकोसद्वारा बाढी प्रभावितका लागि ८ लाख रुपैयाँ सहयोग घोषणा

काठमाडौं : रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग उपलब्ध गराउने जनाएको हो। प्राकृतिक प्र...

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 
रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे&n...

उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न निजी क्षेत्रको पहलमा ‘टीभीईटी इन्डष्ट्री काउन्सिल’ स्थापना
उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न निजी क्षेत्रको पहलमा ‘टीभीईटी इन्डष्ट्री काउन्सिल’ स्थापना

काठमाडौं : नेपालका पाँच वटा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको पहलमा ‘टीभीईटी इन्डष्ट्री काउन्सिल (टीआईसी)’ स्थापना भएको छ । नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ र होटल संघ नेपालको संयुक्त पहलमा टी...

बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने
बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने

सुर्खेत : डोल्पाको काइके गाउँपालिकाले रसुवाको टिमुरेमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काइके गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको ठूलो बाढीका...

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न
नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ काठमाडौंस्थित होटेल याक एन्ड यतीमा भदौ १ र २ गते  सम्पन्न भएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्द...

चालु खाता ९२३ अर्ब र शोधनान्तर स्थिति दश खर्ब २७ अर्बले बचतमा 
चालु खाता ९२३ अर्ब र शोधनान्तर स्थिति दश खर्ब २७ अर्बले बचतमा 

काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा रु.९२३ अर्बले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । असार मसान्तसम्म चालु खाता रु.९ खर्ब २३ अर्ब ५६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.४ खर्ब ९ अर्ब ८४ करोडले बचतमा रहेको थ...

करिब ३९ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति
करिब ३९ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति

काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा विदेशी विनिमय सञ्चिति करिब ३९ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५...

एक वर्षमा भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, चार लाख बढीले लिए श्रमस्वीकृति 
एक वर्षमा भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, चार लाख बढीले लिए श्रमस्वीकृति 

काठमाडौं  : गत आर्थिक वर्ष २०८२/८३ मा साढे २३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  असार मसान्तसम्म विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई रु.२३ खर्ब ६३ अर्ब १३ करोड पुगेको छ । अघिल्लो...

भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारमा जुट्न इप्पानको आग्रह
भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारमा जुट्न इप्पानको आग्रह

काठमाडौं : भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गहिरो दुःख व्यक्त गरेको छ। इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बाढीबाट मानव बस्ती, विद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक...

नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता
नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

काठमाडौं : विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आएलगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्...

रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह
रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशुलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेको छ। नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति हार्दिक सहानुभू...

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन
भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक–२’ अनुसार प्रभावित क्षेत्रमा रह...

रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह
रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : रसुवा भोटेकोशीमा आएको बाढी नारायणी नदीको देवघाट पुगेको छ। बाढी बढ्दो क्रममा रहेकाले नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज भदौ १० गते दिउँसो ३ः२० बजे सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट पुग...

विपद्मा दलको होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान
विपद्मा दलको होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप...

रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह
रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह

काठमाडौं : भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा...

बाढीबाट प्रभावित ऊर्जा संरचनाको तत्काल क्षति विवरण संकलन गर्न मन्त्री श्रेष्ठको निर्देशन
बाढीबाट प्रभावित ऊर्जा संरचनाको तत्काल क्षति विवरण संकलन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्...

भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल 
भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढी...

रसुवा बाढीलाई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्न आग्रह
रसुवा बाढीलाई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्न आग्रह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले रसुवामा बाढीले सिर्जना गरेको विनाशको दृश्य...

रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन
रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ। महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गर...

उच्च अंकले घट्यो शेयर बजार, साढे चार अर्बको कारोबार 
उच्च अंकले घट्यो शेयर बजार, साढे चार अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार बुधबार दिन शेयर बजार उच्च अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५२ कम्पन...

बाढीले टिमुरे-बेत्रावतीका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित
बाढीले टिमुरे-बेत्रावतीका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित

काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्र...

विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल 
विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल 

काठमाडौं : नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडे...

बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिने
बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौं : सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार विपद्बाट प्...