वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अर्थको बजेटविना नै हेटौंडा कपडा उद्योग चलाइने, औद्योगिक क्षेत्रको बक्यौता रकमबाटै स्तरोन्नति गरिने
अर्थको बजेटविना नै हेटौंडा कपडा उद्योग चलाइने, औद्योगिक क्षेत्रको बक्यौता रकमबाटै स्तरोन्नति गरिने

हेटौंडा : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग संचालन गरिने बताएकी छिन् । मन्त्री यादवले कानुनी प्रकृया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न नसकेको करि...

बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा
बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

बाजुरा : हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू-स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ । प्रकृतिले कोरेको सुन्दर तस्विर । निकै चाखला...

नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो: पंकज अग्रवाल
नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो: पंकज अग्रवाल

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का कोषाध्यक्ष एवम व्यवसायी पंकज अग्रवालले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार पछिल्ला तीन–चार वर्षमै सफल भइसकेको दाबी गरेका छन् । उनका अनुसार यही कारण आगामी नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश नयाँ चारपाङ्ग्रे र दुईपाङ्ग्रे सव...

नाडा अटो शोको तयारी पूरा, मोबिलिटी इकोसिस्टम निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष उप्रेती
नाडा अटो शोको तयारी पूरा, मोबिलिटी इकोसिस्टम निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष उप्रेती

काठमाडौं : नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ ।  स्वर्ण जयन्ती माउने क्रममा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मुल...

विकूले मनायो ३६औँ वार्षिकोत्सव, सहकारी क्षेत्रमै पहिलोपटक भर्चुअल कार्ड सेवा शुभारम्भ
विकूले मनायो ३६औँ वार्षिकोत्सव, सहकारी क्षेत्रमै पहिलोपटक भर्चुअल कार्ड सेवा शुभारम्भ

काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि.को ३६औँ वार्षिकोत्सवको अवसरमा नेपालमा सहकारी क्षेत्रमै पहिलोपटक भर्चुअल कार्डमार्फत सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाको शुभारम्भ राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले गरेका हुन्। संस्थाले सदस्यलाई थप प्रविधिमैत्री सेवा प्रदान...

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्र...

सहकारी संघलाई हिसाब राफसाफ र बचत फिर्ताको कार्ययोजना बनाउन सातबुँदे निर्देशन
सहकारी संघलाई हिसाब राफसाफ र बचत फिर्ताको कार्ययोजना बनाउन सातबुँदे निर्देशन

काठमाडौं : सहकारी रजिष्ट्रारको कार्यालयले बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला, प्रदेश र केन्द्रीयस्तरका सहकारी संघहरूलाई वित्तीय जोखिम सिर्जना हुने गरी नयाँ बचत संकलन तथा नयाँ ऋण प्रवाह नगर्न निर्देशन दिएको छ। सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा ५० को उपदफा (९) को व्यवस्था कार्यान्वयनका लाग...

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग 
नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग 

काठमाडौं : ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वा कार्यान्वयनमा लैजान माग गरेका छन् ।  शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाको अध...

फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना
फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

काठमाडौं : सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनको समस्या...

भारतीय केरा आयातमा कडाइ, नेपाली केराले पायो बजार
भारतीय केरा आयातमा कडाइ, नेपाली केराले पायो बजार

भैरहवा : भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केरा...

साउनमा पौने दुई खर्बको आयात हुँदा ६१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे एक खर्ब  
साउनमा पौने दुई खर्बको आयात हुँदा ६१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे एक खर्ब  

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा नेपालले पौने दुई खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको हो । गत वर्षको तुलनामा आयात ३१.०४ प्रतिशतले ब...

होर्मुज स्ट्रेटमा नियन्त्रण बढाउने ट्रम्पको दाबी, इरानमाथि अमेरिकी दबाब थप कडा
होर्मुज स्ट्रेटमा नियन्त्रण बढाउने ट्रम्पको दाबी, इरानमाथि अमेरिकी दबाब थप कडा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका चाँडै होर्मुज स्ट्रेटमा पूर्ण नियन्त्रण कायम गर्न सक्ने दाबी गरेका छन्। उनका अनुसार अमेरिकी सैन्य कारबाहीका कारण इरानको नौसेना, वायुसेना र सैन्य नेतृत्वमा ठूलो क्षति पुगेको छ।  ट्रम्पले इरानसँग अहिले केही मिसाइल र ड्रोनबाहेक सैन्य क्...

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 
टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८...

रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय कार्यदल गठन
रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय कार्यदल गठन

काठमाडौं : सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमार्फ...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम उद्घाटन, नयाँ ईभी ‘इ.मास ५’ सार्वजनिक
जनकपुरमा प्रोटोनको १०औँ सोरुम उद्घाटन, नयाँ ईभी ‘इ.मास ५’ सार्वजनिक

जनकपुर : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ।  नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ।मास ५ ले स...

सरकारले नोटबन्दीबारे सोचेको छैन : अर्थमन्त्री 
सरकारले नोटबन्दीबारे सोचेको छैन : अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  छलफलमा सहभागी नागरिकहरूले...

सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ
सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगो...

नाडा अटो शोमा ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा रहने, ७० अटो पार्ट्स कम्पनी सहभागी हुने
नाडा अटो शोमा ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा रहने, ७० अटो पार्ट्स कम्पनी सहभागी हुने

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शन...

अकबरे खुर्सानीबाट आत्मनिर्भर बन्दै मोतीबहादुर, एक रोपनीबाटै वर्षमा ३ लाख कमाइ
अकबरे खुर्सानीबाट आत्मनिर्भर बन्दै मोतीबहादुर, एक रोपनीबाटै वर्षमा ३ लाख कमाइ

रामेछाप : कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् ।  तरकारी र गोलभेँडा भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि मोतीबहादुर अकबरे खुर्सानीको खेतीमा लागेका हुन्...

ग्रामीण क्षेत्रमा ६ अर्ब लगानी गर्दै टेलिकम : सिँजामा फोरजी सेवा सुरु, देशभर १६ सय टावर थपिँदै
ग्रामीण क्षेत्रमा ६ अर्ब लगानी गर्दै टेलिकम : सिँजामा फोरजी सेवा सुरु, देशभर १६ सय टावर थपिँदै

काठमाडौं : नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्च...

तमोर करिडोर हुँदै ताप्लेजुङ-काठमाडौंका लागि लक्जरी बस सेवा सुरु
तमोर करिडोर हुँदै ताप्लेजुङ-काठमाडौंका लागि लक्जरी बस सेवा सुरु

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौं बस सेवाले जोडेको छ । जय पाथीभरा माता एसी बस सेवा प्रालिले बिहिबारबाट औपचारीक ताप्लेजुङ-काठमाडौ बस सेवा सुरु गरेको हो।  ताप्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर-सिन्धुली-काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्च...

प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आधिकारीक जानकारी प्राप्त नभएको पाइएको छ ।  प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्र...

स्वास्थ्य बीमामा बजेट घटाइएको छैन, थप ५ अर्ब विनियोजन गरिएको छ : अर्थमन्त्री 
स्वास्थ्य बीमामा बजेट घटाइएको छैन, थप ५ अर्ब विनियोजन गरिएको छ : अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छनु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  छलफलमा...

लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला, स्थानीय उद्यमीलाई बजारको अवसर
लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला, स्थानीय उद्यमीलाई बजारको अवसर

काठमाडौं : ललितपुरस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ । नेपालमै बनेका तथा नेपाली उद्यमीले आफ्नै सीप र श्रमबाट उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका वस्तु रा...