वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन्: अर्थमन्त्री पौडेल
सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन्: अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो बनाउन नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याउन चाहेको विषय सदनमा ल्याउन संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र विगतमा गरेको अभ्यासहरुले दिने...

नेप्सेमा थपियो सानिमा माई हाइड्रोपावरको करिब ३४ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो सानिमा माई हाइड्रोपावरको करिब ३४ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब ३४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ३३ लाख ९८ हजार १७६ दशलमव १० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि द...

जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा

टोकियो : जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ ।  उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका का...

अध्यादेशमा प्रतिपक्षीले काँडैकाँडा देखे, सरकारले फूलै फूल देखेको छः मन्त्री गुरुङ
अध्यादेशमा प्रतिपक्षीले काँडैकाँडा देखे, सरकारले फूलै फूल देखेको छः मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले जारी गरेको अध्यादेशविरुद्धमा प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र विरोध गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो...

Finance Minister pledges pragmatic approach in budget formulation
Finance Minister pledges pragmatic approach in budget formulation

Kathmandu : The Ministry of Finance has initiated the formulation of the budget for the upcoming fiscal year 2082/83 BS (2025-26). Today, the Ministry consulted with the Ministry of Physical Infrastructure and Transport, related departments and bodies, on the budget topic. During the meeting,...

एनआरएनएमा एकताः ऐतिहासिक अवसर र प्रगतिको मार्गचित्र
एनआरएनएमा एकताः ऐतिहासिक अवसर र प्रगतिको मार्गचित्र

काठमाडौं : विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनका क्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप तिक्ततापूर्ण देखियो । सङ्घको विभिन्न तहमा नेतृत्व चुन्न गराइएका निर्वाचनको विश्वसनीयताबारे प्रश्नहरु उठे र केही साथीह...

विद्युत् प्राधिकरणका बारेमा रुलिङ नभएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान
विद्युत् प्राधिकरणका बारेमा रुलिङ नभएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान

काठमाडौं : प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्र्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन...

‘उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ’ 
‘उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ’ 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षस...

क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँ–हङकङ दैनिक एक उडान
क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँ–हङकङ दैनिक एक उडान

काठमाडौं : क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाईन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो । क्याथे प्यासिफिक एयरलाईन्सकी...

शेयर बजारको गिरावट निरन्तर, परिसूचकसँगै खुम्चियो कारोबार 
शेयर बजारको गिरावट निरन्तर, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७४ कम्पनी...

कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैनः मन्त्री खड्का
कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैनः मन्त्री खड्का

दमौली : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।  तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा क...

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट बन्छ: अर्थमन्त्री पौडेल  
नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट बन्छ: अर्थमन्त्री पौडेल  

काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा  निकायहरुसँग परामर्श गरेको छ ।  सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसा...

अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा 
अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा 

काठमाडौं : अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेप...

आईपीओ जारी गर्ने प्रस्तावसहित भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारणसभा  
आईपीओ जारी गर्ने प्रस्तावसहित भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारणसभा  

काठमाडौं : भुजुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित चैत २१ गते साधारणसभा बोलाएको छ । उक्त सभा दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेस बसुन्धरामा बिहान बजे हुने छ ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा...

चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाउने
चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाउने

बेइजिङ : आफ्ना सशस्त्र सेनाहरू द्रुत आधुनिकीकरण र संयुक्त राज्य अमेरिकासँग गहिरो रणनीतिक प्रतिस्पर्धामा रहेको बेला चीनले बुधबार उसको रक्षा खर्च यस वर्ष गत वर्षको जस्तै सात दशमलव दुई प्रतिशतले बढ्ने घोषणा गरेको छ । देशको सशस्त्र सेनामा खर्च दशौँ वर्षदेखि बढ्दै गएको छ । यो मोटामोटी आर्थिक वृद्...

सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन, कर्मचारीको लापरबाहीले खरिद हुन सकेन 
सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन, कर्मचारीको लापरबाहीले खरिद हुन सकेन 

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । नगरपालिकाले समयमा औषधि खरि...

शुल्कले ‘केही अस्थिरता’ ल्याए पनि घरेलु उद्योगलाई फाइदाः ट्रम्प 
शुल्कले ‘केही अस्थिरता’ ल्याए पनि घरेलु उद्योगलाई फाइदाः ट्रम्प 

वासिङ्टन : संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्थामा शुल्कले केही ‘अस्थिरता’ ल्याउने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गरेका छन् ।  “शुल्क केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण ह...

चैत ४ गतेदेखि ‘ग्लोबल मनी वीक–२०२५’ मनाइने
चैत ४ गतेदेखि ‘ग्लोबल मनी वीक–२०२५’ मनाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले मार्च १७ देखि (चैत ४ गतेदेखि १०) सम्म ग्लोबल मनी वीक २०२५ मनाउने भएको छ ।  बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ अर्गनाइएजेशन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी...

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौं : ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाच...

सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १०रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार...

इलामका ४५६ परिवार बेसारखेतीमा रमाउँदै, बजारीकरणमा सहकारीको साथ 
इलामका ४५६ परिवार बेसारखेतीमा रमाउँदै, बजारीकरणमा सहकारीको साथ 

इलाम : रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालि...

‘राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम भइरहेको छ, नतिजा चाँडै देखिन्छ’ 
‘राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम भइरहेको छ, नतिजा चाँडै देखिन्छ’ 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि छन् । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुन् । नेपाल कम्युनष्टि पार्टी (एमाले)बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्यूरो सदस्य हुन्। उनले पञ्चायती व्यवस्थाव...

लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा 
लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : लक्ष्मी सनराइज बैंकले सवा १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १० लाख २४ हजार ६८५ कित्ता शेयर बैंककका विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले फागुन...

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 
स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि निष्काशन गरेको एफपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।  लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एक लाख...