वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सोमबार सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
सोमबार सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण...

नीतिगत कमजोरीका कारण पर्यटनबाट सोचेजस्तो प्रतिफल पाउन सकिएन : मन्त्री पौडेल
नीतिगत कमजोरीका कारण पर्यटनबाट सोचेजस्तो प्रतिफल पाउन सकिएन : मन्त्री पौडेल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।  शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल...

छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफा एक अर्ब २९ करोड  
छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफा एक अर्ब २९ करोड  

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले एक अर्ब २९ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१० प्रतिशतले बढी हो । अघिल्लो आ...

होर्मुज जलमार्गमाथि आ-आफ्नै दाबी: ट्रम्पको नियन्त्रण दाबीमा इरानको कडा प्रतिवाद
होर्मुज जलमार्गमाथि आ-आफ्नै दाबी: ट्रम्पको नियन्त्रण दाबीमा इरानको कडा प्रतिवाद

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले होर्मुज जलमार्गमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले कडा प्रतिवाद गरेका छन् ।  अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई ‘नक्कली गुप्तचर सूचनाका’ आधा...

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार 
पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार 

पाल्पा : पाल्पाको तानसेन भन्नेबित्तिकै धेरैको सम्झनामा आउने मौलिक पहिचानमध्ये एक हो–‘पाल्पाली ढाका टोपी’ । आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी अहिले पाल्पाको चिनारीसँगै पर्यटकको रोजाइको उपहारसमेत बन्न थालेको छ । पाल्पाली ढाका टोपीको मूल्य आकार, डिज...

दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि ! 
दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि ! 

एजेन्सी : दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ । चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ ।...

माछापुच्छ्रे बैंकले कमायो दुई अर्ब ११ करोड नाफा, वितरणयोग्य मुनाफा सवा ९८ करोड
माछापुच्छ्रे बैंकले कमायो दुई अर्ब ११ करोड नाफा, वितरणयोग्य मुनाफा सवा ९८ करोड

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२४ प्रतिशतले बढी हो। अघिल्ल...

नेपालको आर्थिक कूटनीति र व्यापार घाटा न्यूनीकरणमा आईआरजीडीडीको पहल 
नेपालको आर्थिक कूटनीति र व्यापार घाटा न्यूनीकरणमा आईआरजीडीडीको पहल 

काठमाडौं : ‘इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग’ (आईआरजीडीडी) तथा एम्बेसिडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय गौरीकुमारी यादवसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।  भेटमा जनताकेन्द्रित आर्थिक कूटनीति,...

पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल
पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

काठमाडौं : सभामुख डोल प्रसाद अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताएका छन् । शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारण सभामा बोल्दै उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन...

अपर तामाकोशी हाइड्रोपावर पहिलो पटक नाफामा, विद्युत् बिक्री आम्दानी साढे १० अर्बमाथि
अपर तामाकोशी हाइड्रोपावर पहिलो पटक नाफामा, विद्युत् बिक्री आम्दानी साढे १० अर्बमाथि

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ९२ करोड ५९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  अघिलो वर्षसम्म तीन अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा रहेको कम्पनी पहिलो पटक नाफामा गए...

बैंकिङ प्रणालीबाट ३५ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ३५ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज)  बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन २७ गते ३० अर्ब रुपैयाँ तानेको बैंकले पुनः...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो, बीमा कोषको आकार २७ अर्बमाथि
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो, बीमा कोषको आकार २७ अर्बमाथि

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ३९ करोड आठ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशतले बढी हो । अघ...

एकैदिन तोलामा चार हजार छ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा चार हजार छ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ट०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ए...

इम्पेरिमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
इम्पेरिमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशतले बढी हो।...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता
ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडे...

प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब दुई अर्ब  
प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब दुई अर्ब  

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशतले बढी...

व्यावसायिक प्रतिष्ठानलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 
व्यावसायिक प्रतिष्ठानलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

काठमाडौं : नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको हो । निगमल...

जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’ ब्राण्ड
जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’ ब्राण्ड

काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एशियाली स्तरको एक्सेस प्रमाणीकृत कार्यक्रमअन्तर्गत ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्न सफल भएको छ। एशियाली ऋण महासंघ (अकू)ले ७ अगस्ट २०२६ मा गरेको विस्तृत मूल्यांकनपछि जनउत्थान साकोसलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम...

भारी वर्षाले रोकिएन नाइमा एक्स्पोको रौनक, अवलोकनकर्ताको घुइँचो
भारी वर्षाले रोकिएन नाइमा एक्स्पोको रौनक, अवलोकनकर्ताको घुइँचो

काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलो...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफरः आधारदरमै कर्जा, सेवा शुल्कमा भारी छुट
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफरः आधारदरमै कर्जा, सेवा शुल्कमा भारी छुट

काठमाडौं : नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् । नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरु सिद्धार्थ र...

बैंकको पुँजी अपर्याप्तपछि एलटीभी प्रावधान लागू, अटो लोनले ‘क्रेडिट बबल’ नल्याउने दाबी
बैंकको पुँजी अपर्याप्तपछि एलटीभी प्रावधान लागू, अटो लोनले ‘क्रेडिट बबल’ नल्याउने दाबी

काठमाडौं : सन् २००७ र २००८ को ग्लोबल क्राइसिसपछि विश्वका बैंकिङ क्षेत्रमा लोन टू भ्यालु रेसियोलाई जोड दिइएको सरकारीवालाहरूले बताएका छन् । विश्वले नै लोन टू भ्यालु रेसियोलाई जोड दिँदा नेपालले पनि त्यसको अनुशरण गरेको उल्लेख बैंकिङ क्षेत्रका जानकारहरूले बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्प...

विद्युत्‌मा खुला पहुँच कार्यान्वयन गर्न नियमन आयोगद्वारा थप दुई निर्देशिकाको मस्यौदा जारी  
विद्युत्‌मा खुला पहुँच कार्यान्वयन गर्न नियमन आयोगद्वारा थप दुई निर्देशिकाको मस्यौदा जारी  

काठमाडौं : विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ । आयोगले खुला पहुँचसम्बन्धी थप दुई निर्देशिकाको मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो ।  आयोगको ०८३ साल साउन २...

‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेर भन्दा कमका छन्’ 
‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेर भन्दा कमका छन्’ 

काठमाडौं : ग्लोबल आईएमई बैंकका प्रमुख बजार प्रवद्र्धक राज अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिईरहेको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’  ...

नेपालको स्टार्टअप र प्रविधि क्षेत्रमा लगानी गर्न युएई सकारात्मक 
नेपालको स्टार्टअप र प्रविधि क्षेत्रमा लगानी गर्न युएई सकारात्मक 

काठमाडौं : नेपालमा स्टार्टअप तथा उद्योगको विकासका लागि संयुक्त अरब इमिरेट्स (यूएई) बाट लगानी भित्र्याउने सम्भावना बलियो बन्दै गएको छ ।  नेपालमा नयाँ उद्यम तथा नवप्रवर्तनमा आधारित व्यवसायको विकास, लगानीको वातावरण निर्माण र यूएईका लगानीकर्तालाई नेपाली स्टार्टअपसँग जोड्ने विषयमा स्टार्टअप...